×

NMB BANK
NIC ASIA

प्रहरी एस्कर्टिङमा डा. केसीलाई वीर अस्पताल लगियो

पुस २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २५ पुस– बयानका लागि झण्डै ९ घण्टा सर्वोच्च अदालतमा राखिएका डा गोविन्द केसीलाई बेलुका साढे ५ बजे अदालतबाट बाहिर निकालिएको छ । बिहान पौने ९ बजे अदालत लगिएका डा केसीलाई बेलुका साढे ५ बजेको समयमा बाहिर निकालिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

अगाअगाडि पछाडि प्रहरीको एस्कर्टिङ सहित प्रहरीको एम्बुलेन्समा राखेर डा केसीलाई वीर अस्पताल लगिएको हो । वीर अस्पतालमा स्वास्थ्य जाँच गरेर उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरवार लगिने प्रहरी स्रोतले बतायो । केसीलाई बाहिर निकाल्दा रामशाह पथको सडक खाली गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनसन स्थलबाट सोमवार राती पक्राउ गरिएका डा केसीलाई गएराती पनि सिंहदरवार बृत्तमै राखिएको थियो । मंगलवार अदालतमा बयान लिएपछि बुधवार अदालतको अबहेलना मुद्दामा बहस हुनेछ । 


Advertisment
Nabil box
Kumari

डा केसीलाई बुधवार बिहान पुनः अदालतमा ल्याउन सर्वोच्च प्रशासनले प्रहरी भनेको छ । भोलि २६ गते अदालतमा उपस्थित गराउनेगरी फिर्ता पठाइएको सर्वोच्च अदालतका शाखा अधिकृत शैलेन्द्र खडकाले महानगरिय प्रहरी परिसरलाई लेखिएको पत्रमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x