डा केसीको अबहेलना मुद्दा भण्डारी र श्रेष्ठको इजलासमा

पुस २६, २०७४

काठमाडौं २६ पुस– अदालतको अवहेलना सम्बन्धी डा गोविन्द केसीविरुद्धको मुद्दामा बुधवारदेखि बहस शुरु हुँदैछ । 

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा हुने भएको हो । यसअघि डा केसीको बयान न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा भएको थियो । 
 


ADVERTISEMENT

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस