१५ तस्वीरमा हेर्नुस्, छरपस्ट अवस्थामा लाखौं मूल्यका पूर्वराजाहरुका पेन्टिङ

पुस २७, २०७४

काठमाडौं २७ पुस–नेपाल राष्ट्रिय पुस्तकालय रहेको हरिहरभवन भूकम्पले भत्काएपछि पुराना किताव र दस्तावेजहरु अलपत्र परेका छन् । हरिहर भवनको एउटा कोठाको कुनामा अलपत्र अवस्था छन, पूर्वराजाहरुका बहुमुल्य पेन्टिङहरू । 

राष्ट्रिय एकताका सुत्राधार पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइरहदा राष्ट्रिय पुस्तकालयमा रहेका यी बहुमूल्य पेन्टिङको संरक्षण गर्नेतर्फ कसैको ध्यान गएको देखिएको छैन् । राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भइसकेपनि पृथ्वीनारायण शाहको योगदानको चर्चा अहिले पनि भइरहेको छ । इतिहास कुनै व्यक्ति वा समूहलाई नमिठो लाग्दैमा मेट्न सकिदैन ।

 

 

 


 

पुस २७, २०७४ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस