१५ तस्वीरमा हेर्नुस्, छरपस्ट अवस्थामा लाखौं मूल्यका पूर्वराजाहरुका पेन्टिङ

काठमाडौं २७ पुस–नेपाल राष्ट्रिय पुस्तकालय रहेको हरिहरभवन भूकम्पले भत्काएपछि पुराना किताव र दस्तावेजहरु अलपत्र परेका छन् । हरिहर भवनको एउटा कोठाको कुनामा अलपत्र अवस्था छन, पूर्वराजाहरुका बहुमुल्य पेन्टिङहरू ।
राष्ट्रिय एकताका सुत्राधार पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइरहदा राष्ट्रिय पुस्तकालयमा रहेका यी बहुमूल्य पेन्टिङको संरक्षण गर्नेतर्फ कसैको ध्यान गएको देखिएको छैन् । राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भइसकेपनि पृथ्वीनारायण शाहको योगदानको चर्चा अहिले पनि भइरहेको छ । इतिहास कुनै व्यक्ति वा समूहलाई नमिठो लाग्दैमा मेट्न सकिदैन ।
थप समाचार
- सिण्डिकेटविरुद्ध सरकार कडा, व्यवसायीले नचलाए गाडी कब्जामा लिएर चलाउने !
- सिण्डिकेटविरुद्ध सरकारको कठोर निर्णय : अब यातायात समिति नविकरण नहुने
- यी हुन् देशभरका शक्तिशाली ५ यातायात समिति र संघ
- १२ मन्त्रालयका छ विभाग खारेज
- सेवाग्राहीबाट घुस लिँदा लिँदै मालपोतका सुब्बा पक्राउ
- सार्वजनिक यातायात समितिलाई खारेज गर्ने गृह मन्त्रालयको चेतावनी
ताजा समाचार
- नेविसंघलाई दिए सभापति देउवाले यस्तो निर्देशन
- तीन दिनभित्र कर्मचारीको विवरण पठाउन सबै स्थानीय तह निर्देशन
- २०० महिला बेचेको आरोप लागेका वडा अध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश
- परिचालित होइन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन
- तीनधारामा लुकेर बसेका थिए मनाङे, श्रीमतीको मोबाइल नम्बरले प्रहरीलाई सजिलो
अन्तर्वार्ता
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
जनकपुर आएका भारतीय प्रधानमन्त्रीका भाइ भन्छन्- 'नेपाल-भारत अलग हुनै सक्दैनन्' [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस