×

NMB BANK
NIC ASIA

यस स्कूलमा तैमूरलाई पढाउन चाहन्छन्, सेफ–करीना

पुस २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नो जन्मदेखिनै सञ्चार माध्यमहरुमा चर्चामा आएका तैमूल अली खान एक वर्षका भएका छन् । 

Muktinath Bank

करिना कपूर र सेफ अली खानका छोरा तैमूर यति सानो उमेरमा पनि क्यामराको अगाडि सहज रुपमा देखिने गरेका छन् । राज कपूर तथा रणधीर कपूरलाई देख्नका लागि तैमूर सामाजिक सञ्चालमा निकै चर्चित छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थल होस्, आफन्तको घरमा होस्, जन्मदिनको पार्टी या आफ्नो स्वयंको घरको बालकोनीमा समेत फोटोग्राफरले तैमुलको पिछा छोडेका छैनन् । 


Advertisment
Nabil box
Kumari

रमाइलो कुरा के छ भने तैमुरको नाममा बनाइएको उक अनाधिकृत इन्टाग्राम प्रोफाइललाई ६३ हजार भन्दा धरै मानिसले फलो गर्छन् । 

Vianet communication
Laxmi Bank

सेफ अलि खानले फैसला गरेका छन् कि तैमुरको १३ वर्षको उनले इग्ल्याण्डमा कुनै बोर्डिङ पठाइएको थियो । 

तैमुर बोर्डिङ जाने पटौदी परिवारको पहिलो बचचा होइन सेफ र उनको बहिनी सोहा पनि बोर्डिङमा पढेका थिए । 

२० डिसेम्बरमा एक सालका भएका तैमूरले आफ्नो पहिलो जन्मदिन आफ्नो खानदानी घर पटौदी पैलेसमा मनाए । १५० कोठा रहेको पटोदी प्यालेस गुडगाउका लागि पटोदीमा छन् यसलाई इबहीम कोठीको नाम पनि चिनिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x