यस स्कूलमा तैमूरलाई पढाउन चाहन्छन्, सेफ–करीना

पुस २७, २०७४

आफ्नो जन्मदेखिनै सञ्चार माध्यमहरुमा चर्चामा आएका तैमूल अली खान एक वर्षका भएका छन् । 

करिना कपूर र सेफ अली खानका छोरा तैमूर यति सानो उमेरमा पनि क्यामराको अगाडि सहज रुपमा देखिने गरेका छन् । राज कपूर तथा रणधीर कपूरलाई देख्नका लागि तैमूर सामाजिक सञ्चालमा निकै चर्चित छन् । 

विमानस्थल होस्, आफन्तको घरमा होस्, जन्मदिनको पार्टी या आफ्नो स्वयंको घरको बालकोनीमा समेत फोटोग्राफरले तैमुलको पिछा छोडेका छैनन् । 

रमाइलो कुरा के छ भने तैमुरको नाममा बनाइएको उक अनाधिकृत इन्टाग्राम प्रोफाइललाई ६३ हजार भन्दा धरै मानिसले फलो गर्छन् । 

सेफ अलि खानले फैसला गरेका छन् कि तैमुरको १३ वर्षको उनले इग्ल्याण्डमा कुनै बोर्डिङ पठाइएको थियो । 

तैमुर बोर्डिङ जाने पटौदी परिवारको पहिलो बचचा होइन सेफ र उनको बहिनी सोहा पनि बोर्डिङमा पढेका थिए । 

२० डिसेम्बरमा एक सालका भएका तैमूरले आफ्नो पहिलो जन्मदिन आफ्नो खानदानी घर पटौदी पैलेसमा मनाए । १५० कोठा रहेको पटोदी प्यालेस गुडगाउका लागि पटोदीमा छन् यसलाई इबहीम कोठीको नाम पनि चिनिन्छ । 
 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस