×

NMB BANK
NIC ASIA

ग्राण्डी अस्पतालले ल्यायो बिशेष स्वास्थ्य परीक्षण प्याकेज , के के छन् सुविधा ?

पुस २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बर्ष तथा पाँचौ बार्षिकोत्सबको उपलक्षमा अघि सारेको बिशेष स्वास्थ्य परिक्षण प्याकेज जारी छ ।

Sagarmatha Cement
Muktinath Bank

यस महिनाभरकालागि संचालित स्वास्थ्य परिक्षण अफर अन्तर्गत पाँच जनवरीमा आँखाको मोतिबिन्दु परिक्षण शिविर र जनवरी १२ मा हाडजोर्नी सम्बन्धि शिविर सम्पन्न भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब १२ जनवरीका दिन स्त्री तथा प्रशुतिरोग सँग समबन्धित स्वास्थ्य परिक्षण प्याकेज उपलब्ध हुनेछ । जस अन्तर्गत चिकित्सकसँग निःशुल्क कन्सल्टेशन गर्न सकीनेछ भने आवश्यक बिभिन्न परिक्षणहरुमा ५० प्रतिशत छुट समेत उपलब्ध रहेको छ ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी, जनवरी १७ मा जेनरल सर्जरीसँग समबन्धित बिशेषगरी तौल बढीभएकाहरुका लागि चिकित्सकसँग निःशुल्क कन्सल्टेशन तथा आवश्यक बिबिध परिक्षणहरुमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

Vianet communication
Laxmi Bank

१९ जनवरीमा भने स्वास प्रश्वाससँग सम्बन्धित दम रोगको बिशेष परिक्षण शिविर संचालन गरिने भएको छ । यस अन्तर्गत पनि चिकित्सकसँग निःशुल्क कन्सल्टेशन गर्न सकीनेछ भने आवश्यक बिभिन्न परिक्षणहरुमा ५० प्रतिशत छुट समेत उपलब्ध रहेको छ ।

त्यसैगरी, जनवरी २४ मा न्युरो मेडिसिनसँग समबन्धित बिशेषगरी टाउको दुखाई, रिंगटालाग्ने तथा छारेरोग अर्थात मृगी रोगका बिरामीहरुका लागि चिकित्सकसँग निःशुल्क कन्सल्टेशन तथा आवश्यक बिबिध परिक्षणहरुमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

उता, २६ जनवरीका दिन भने मुटु रोग र बिशेषगरी उच्चरक्तचापसँग सम्बन्धित बिरामीहरुकालागि चिकित्सकसँग निःशुल्क कन्सल्टेशन तथा आवश्यक बिबिध परिक्षणहरुमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

जनवरी महिनाको अन्तिम दिन ३१ जनवरीका दिन भने नाक कान घाँटी र बिशेषगरी सुन्ने क्षमताका कमी आउँदै जाने समस्याबारे चिकित्सकसँग निःशुल्क कन्सल्टेशन तथा आवश्यक बिबिध परिक्षणहरुमा ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

यो अफर जनवरी महिनाभर जारी रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x