×

NMB BANK
NIC ASIA

सखर खाँदा हुन्छन् यस्ता फाइदा, थाहा पाउनुस्

पुस २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

माघे संक्रान्ति नजिकिएसँगै बजारमा चाकु र सखरजन्य पदार्थ पाइन थालेको छ । सखर वा चाकूको प्रयोग परम्पराका साथमा स्वास्थ्यसँग पनि जोडिएको छ । 
उखुको रस पकाएर जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा तत्कालका लागि शक्ति प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ । यस्ता छन् सखरका फाइदा

Muktinath Bank

एक पाउ ज्वानो र एक पाउ सखरको धुलो मिसाएर औषधि तयार पार्नुहोस् । हरेक दिन बिहान–बेलुका तातोपानीसँग एक–एक चम्चा सेवन गर्नुहोस् । कम्मर दुख्ने समस्याबाट राहत मिल्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई दाना फुराएको मरिच पिनेर मसिनो पाउडर तयार पार्नुहोस् र एक चम्चा सखरमा मुछेर स–साना गोली तयार पार्नुहोस् । यस्ता गोली दिनमा तीन–चारवटा चुस्ने गर्दा अड्किएको कफ निकाल्न सहज गराउँछ ।


Advertisment
Nabil box
Kumari

पाँच–सात दाना जिरा पानीमा राखेर पकाउनुहोस् । त्यही पानीमा सखर राखेर चियाजस्तै गरी दिनमा तीन–चारपटक खानुहोस् । पुरानो ज्वरो निको हुन्छ ।

Vianet communication
Laxmi Bank

आधा चम्चा भुटेको रायोको धुलोमा सखर राखेर एक चम्चा बनाउनुहोस् र एक गिलास
मनतातो पानीसँग निल्नुहोस् । पेट दुखेको वेला यसले आराम दिन्छ ।

ज्वानो र सखरको धुलो मिसाएर एक चम्चा बनाउनुहोस् । यसलाई पानीमा राम्रोसँग उमालेर पिउनाले घाँटी बसेको समस्यामा राहत दिन्छ ।

भुटेको ज्वानो र सखर मिसाएर लड्डु बनाउनुहोस् । यसलाई मिस्रीपानीसँग मिलाएर दुई सातासम्म नियमित सेवन गर्दा शरीर दुखेको निको हुन्छ ।

पिसाब पोल्ने समस्या तथा जन्डिस भएकाले पनि सानो टुक्रा सखर पानीमा मिसाएर सेवन गर्दा औषधिको काम गर्छ ।
नयाँ पत्रिकाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x