×

NMB BANK
NIC ASIA

जाडोमा बेस मेकअपको प्रयोग बढी नगर्नुस्, यस्ता छन् अरू टिप्स

पुस २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले जाडो मौसम छ ।  चिसोले छालालाई बढी सताउने पनि यही वेला गर्छ । यस्तो अवस्थामा अधिकांश तनावमा हुन्छन् । तर, तनाव लिनुभन्दा छालाको सुरक्षा र मेकअपको उचित तरिका जान्नु नै उत्तम हुन्छ :

Sagarmatha Cement
Muktinath Bank

मौसमअनुसार मेकअप गर्ने तरिका पनि फरक हुन्छ । तर, छालाको अवस्था राम्रो भए मात्रै मेकअप गरेको अर्थ रहन्छ । चिसोमा ब्राइट मेकअप गर्नु उपयुक्त हुन्छ । यो कलरले न्यानो अनुभव गराउँछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आँखालाई क्याट र स्मोकी लुक्स दिँदा जाडोमा राम्रो हुन्छ । डबल आइलाइनर तान्न पनि सकिन्छ । जुनसुकै लुक्स दिए पनि मस्कारा लगाउन भने भुल्नुहुँदैन । ब्लु, पर्पल, ओरेन्जजस्ता ब्राइट कलरका आइलाइनरमा सुन्दर देखिन्छ ।


Advertisment
Nabil box
Kumari

गर्मी महिनामा लगाउन चाहेर पनि नपाएको नेलपोलिस जाडोमा मजासँग प्रयोग गर्नुहोस् । डार्क रेड, पर्पल, नेभी ब्लुजस्ता कलर लगाएर नङलाई आकर्षक बनाउन सकिन्छ । तर, यस्ता पोलिस लगाउनुअघि नङलाई निश्चित सेप दिन भने जरुरी हुन्छ ।

Vianet communication
Laxmi Bank

बेस मेकअपको प्रयोग बढी गर्नुहुँदैन । यसले सुन्दर देखाउनुको साटो अन्य असर गर्न सक्छ । जतिसुकै चिसो भए पनि फाउन्डेसन तथा मोस्चराइजरको प्रयोग गर्न भने भुल्नुहुँदैन । तर, यस्ता प्रोडक्ट एसपिएफ बढी भएको रोज्नुपर्छ ।

पफ्र्युम गर्मीमा मात्र प्रयोग गर्ने हो भन्ने मान्यता धेरैमा पाइन्छ । तर, चिसो मौसममा पनि पफ्र्युमको महत्व त्यति नै हुन्छ ।

वैवाहिक समारोहमा आकर्षक तथा ब्राइट कलरहरू प्रयोग गर्नुपर्छ । यसले लामो समयसम्म पनि फ्रेस देखाउन मद्दत गर्छ ।

लेहेँगाको कलर रातो, हरियो या गोल्डेनजस्तो भए पनि गोल्ड आई मेकअप सबैलाई सुहाउँछ । त्यस्तै, जुनकुनै डिजाइनको हेभी साडीमा पनि गोल्ड आई मेकअप सुहाउँछ ।

दिउँसोको कार्यक्रममा सहभागी हुने हो भने मेकअप हल्का गरेकै राम्रो हुन्छ । नेचुरल देखिने कोसिस गर्नुपर्छ ।

प्लस टिप्स

मेकअप गर्नुअघि छालाको सुरक्षामै जोड दिनु आवश्यक पर्छ । चिसो हावाका कारण छाला सुक्खा हुने भएकाले कोल्ड क्रिम लगाउने बानी बसाल्नुपर्छ । कोल्ड क्रिमले छाला नरम बनाउनुका साथै चम्किलो पनि देखाउँछ । त्यसैगरी ओठ फुट्ने समस्या पनि यही मौसममा बढी हुन्छ । ओठ सुक्खा भएको महसुस भएलगत्तै लिपबाम लगाउनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x