×

NMB BANK
NIC ASIA

माघे संक्रान्तिका लागि यस्तो तरिकाले बनाउनुस् तिलको लड्डु

पुस २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

माघे संक्रान्ति आउन केही दिन मात्र बाँकी छ । माघे संक्रान्ति विशेषत चाकू र यससँग सम्बन्धित परिकारको विशेष पर्व पनि हो । 
तिलको लड्डु पनि यस समयमा खाइने परिकार मध्ये एक हो । 

Muktinath Bank

तिलको लड्डु खाँदा स्वास्थ्य राम्रो हुन्छ । धेरै जसो मासिन सेतो तिलको लड्डु खान मनपराउँछन् । तर कालो तिलको लड्डुले निकै फाइदा पुर्याउँछ । 
यस्तो लड्डु कसरी बनाउने त ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवश्यक सामाग्री (२ -४ जना)
२५० ग्राम कालो तिल
२५० ग्राम सखर 
एक कप पानी 
भाडा १


Advertisment
Nabil box
Kumari


विधि

Vianet communication
Laxmi Bank

सवैभन्दा पहिला मन्द आगोमा कराइ बसाल्नुस्

जब भाडो ताँत्छ तब यसमा तिल हालेर लगातार चलाउनुस्

तिल भुट्न करिब १० मिनेट जति लाग्छ जसको गन्धबाट तपाइले थाहा पाउनु हुन्छ 

जब तिल भुटिइसक्नु हुन्छ तब एक थालमा फिजाउँनुस्

अब कराइमा एक कप पानी र सखर मिसाएर पकाउनुस्

जब सख्खर पानीमा राम्रो सँग घोलिइन्छ तब छानेर एउटा भाडोमा राख्नुस्

छानेको उत्त सख्खर भएको पानीलाइृ फेरि पकाउनुस

लड्डु बनाउनका लागि त्यस सख्खर वाला पानीलाई राम्ररी उमाल्नुस्

राम्ररी सख्खर पानी बन्यो कि बनेन भन्नका लागि एक थोपा सख्खरलाई एक कचौरा पानीमा हाल्नुस् यदी पानीमा राख्नासाथ सख्खर डल्लो परो भने सख्खर लड्डु बनाउनका लागि तयार भयो । 

तर त्यो चास्नी ( पकाएको सख्खर पानी ) कालो भने नबनाउनुस्

अब चास्नीलाई तिलमा राख्नुहोस र घोल्नुहोस्

चास्नी हालिसकेपछि हातमा थोरै पनी लगाएर चास्नी र तिललाई राम्ररी मिलाउनुहोस्

यसलाई मिसाएर लड्डु बनाउने प्रयास गर्नुस्, यदी लड्डु वन्यो भन्ने फटाफट लड्डु बनाउनुस् यदी बनेन भने फेरि अलिकति चास्नी मिसाउनुस् । 

यसरी बनेको लड्डुलाई केही सेलाएपछि आन्दलले परिवारका साथ खानुहोस्
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x