×

NMB BANK
NIC ASIA

भारतको गङ्गासागर मेलामा नेपाली स्वास्थ्य शिविर

पुस २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २८ पुस– संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाताको आयोजनामा आउट्रामघाट (बाबुघाट)मा गङ्गासागर मेला तीर्थयात्री निःशुल्क स्वास्थ्य सेवा शिविर आयोजना गरिएको छ । 

Muktinath Bank

शिविरको उद्घाटनका क्रममा कोलकाताका नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले शिविर सञ्चालन गरेर कोलकाताका नेपालीहरुले भारत तथा नेपालबाट तीर्थयात्रा गर्न गएका दाजुभाइ दिदीबहिनीको सेवा गरेकामा खुशी व्यक्त गर्दै महावाणिज्यदूतावासले शिविरलाई आर्थिक सहयोग गरिने घोषणा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घका सभापति नरविक्रम थापाले माघेसङ्क्रान्तिका अवसरमा लाग्ने मेलालाई लक्ष्य गरी २९ वर्षदेखि सो शिविर सञ्चालन गरेर आफूहरुले नेपाली तथा भारतीयहरुलाई सेवा दिइरहेको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका उपसभापति बद्रीविक्रम थापाले नेपाल र भारतबीच सामाजिक तथा सांस्कृतिक सहयोग विकासमा मञ्चले भूमिका खेल्ने बताए । 

Vianet communication
Laxmi Bank

शिविरमा भारतीय चिकित्सक र नर्स तथा नेपाली स्वयंसेवकले बिरामीलाई स्वास्थ्योपचार र औषधि उपलब्ध गराएको दिलीप थापा डान्स स्कुल, हाउडाका प्रमुख दिलीप थापाले जानकारी दिए । शिविरमा नेपाली जनकल्याण समिति, गोरखनाथ सेवा समिति, श्रीश्रीजानकीमाता नेपाली धार्मिक सङ्घ, प्रवासी नेपाली समाज सेवा सङ्घ, जगतसुधार बौद्ध समिति, श्रीसत्यवती धार्मिक नेपाली समिति, कोलकातालगायतका प्रतिनिधि स्वयंसेवक बनेका छन् । 

बाबुघाटबाट नेपालका कपिलमुनि आश्रम, गङ्गासागर स्नानस्थल पुग्न बस र डुङ्गा (लञ्च)बाट करिब चार घण्टा लाग्छ । मेला आइतबारसम्म चल्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x