×

NMB BANK
NIC ASIA

न्यायपालिकाबारे अफवाह फैलाउने काम भयो : प्रधानन्यायाधीश पराजुली

पुस २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

रुकुम, २८ पुस– प्रधानन्यायाधीश गोपाल पराजुलीले अहिले केही विषयलाई लिएर न्यायपालिकाबारे अफवाह फैलाउने काम भएको बताएका छन् । 

Muktinath Bank

सोमबार रुकुमकोट जिल्ला अदालतको उद्घाटन गर्दै अहिले केही विषयलाई लिएर न्यायपालिकाबारे अफवाह फैलाउने काम भए पनि सत्य कुरा बाहिर आएपछि सबै समस्याको समाधान हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असल कामका लागि आफू जीवन समर्पित गर्न तयार रहेको भन्दै पराजुलीले न्याय र न्यायिक प्रक्रियाबाट अदालत बिचलित हुन नहुने समेत बताए । 


Advertisment
Nabil box
Kumari

पराजुलीले संविधान कार्यान्वयनको चरणको क्रममा रुकुमकोट जिल्ला अदालतको सुरुवात हुनु महत्वपूर्ण उपलब्धि भएको समेत बताए । जिल्ला अदालतमा पूर्वाधार विकासका कार्यहरु क्रमश हुने उनको भनाइ थियो । ‘ जिल्ला अदालतमा पूर्वाधार अभाव भएको कुरा आइरहेका छन्,’ पराजुलीले भने, ‘पूर्वाधार अभाव भयो भनेर कोही अनसन बस्लान् । पूर्वाधार भनेको क्रमश विकास हुँदै जाने कुरा हो ।’

Vianet communication
Laxmi Bank

जिल्ला अदालतको स्थापनाबाट रुकुमेली जनताको न्यायमा पुहँच बढ्ने प्रधानन्यायाधीश पराजुलीको विश्वास छ । 

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिमला मन्त्री यज्ञबहादुर थापाले संघीय व्यवस्थापछि नयाँ संरचना निर्माणको कार्यले समयक्रमसँग मूर्त रुप लिने बताए । उनले जिल्ला अदालतको स्थापनाले रुकुम पूर्वका जनतालाई न्यायमा पहुँचको विस्तार भएको पनि बताए । 

कार्यक्रममा रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य कमला रोकाले ४४ बर्षपछि रुकुमकोटबाट  स्थानान्तरण भएर मुसिकोट सरेको संरचना फेरी फर्कनु र आफ्नै आँगनमा अदालत पाउनु रुकुमेली जनता खुसीको कुरा भएको बताइन् । 

कार्यक्रममा न्याय परिषद्का सदस्य पदम बैद्धिक, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी र रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले ‘छिटो छरितो न्याय सबैका लागि न्याय’ भन्ने मूल ध्येय राखेर सर्वोच्च अदालतले रणनीतिक योजना  अगाडि सारेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x