वाग्मतीमा छैन जीवन, मर्न थाले माछा

पुस २९, २०७४

गुह्येश्वरीमाथिको वाग्मतीमा फोहर बढ्न थालेपछि अक्सीजनको कमीले माछा मरेको देखाउँदै वाग्मती सरसफाइका अभियन्ता । विसं २०७० फागुन ३ गतेदेखि शुरु भएको वाग्मती सफाइले नदीको पानी सफा भई माछा खेल्दा वाग्मतीको रौनकता बढेको थियो । अहिले ढल, मल, मूत्रलगायत हाल्न थालेपछि र वाग्मती सरसफाइ अभियान सुस्ताउँदा नदी प्रदुषित बनेको छ । तस्बिरः सौजन्य–उत्तम पुडासैनी, रासस

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस