तीन लाख नगदसहित दरबारमार्गबाट पक्राउ परे २९ जुवाडे

पुस ३०, २०७४

काठमाडौं, ३० पुस– प्रहरीले राजधानीबाट २९ जना जुवाडेलाई पक्राउ गरेको छ । दरबारमार्गमा रहेको होटल ल्याण्डमार्कबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले नगद रकमसमेत बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट तीन लाख २७ हजार रुपैयाँ र एक सय डलर पनि बरामद भएको छ । 
 


ADVERTISEMENT

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस