×

NMB BANK
NIC ASIA

मिस्टर झोलेको शुरुवात राम्रो, कति कमाउला ?

पुस ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

दयाहाङ राई र दीया पुन मल्टिस्टारर सिनेमा मिस्टर झोलेले घरेलु बक्सअफिसमा उत्साहजनक ओपनिङ गरेको छ । कलेक्सन आइतबार सार्वजनिक गर्ने तयारीमा छन् निर्माता ।  

Muktinath Bank

प्लेक्स र सिंगल स्क्रिनको अकुपेन्सी ७० देखि शतप्रतिशत छ । काठमाडौंसहित मोफसलबाट समेत सुखद विवरण प्राप्त भैरहेको निर्माता टेकेन खड्काले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चिसोले बिहानी सोजमा दर्शक कम भएपनि दिउँसो र अपरान्हको सोज हाउसफूल छन्’ खड्काले भने, ‘शुक्रबार र शनिबार दुबै दिनमा दर्शकीय आगमन उच्च रह्यो ।’ पोखरा, नारायणगढ र पूर्वीय टेरिटोरीका हलमा समेत फिल्म राम्रो चलेको उनले जनाए । 


Advertisment
Nabil box
Kumari

यस साता ठूला फिल्म रिलिज नभएको फाइदा समेत मिस्टर झोलेले उठाएको छ । ग्रामिण कथावस्तु र कमेडी तत्वलाई दर्शकले रुचाएको निर्माताले जनाए । डेढ करोड बजेटमा बनेको बताइएको सिनेमामा बुद्धि तामाङ, वर्षा राउत, प्रवीण खतिवडा, पुष्कर गुरुङ, अरुणा कार्की लगायत पनि छन् । 

Vianet communication
Laxmi Bank

रामबाबु गुरुङ निर्देशित सिनेमालाई सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनले निर्माण गरेको हो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x