×

NMB BANK
NIC ASIA

उत्तर कोरियाली नेता किमबारे ट्रम्पले के भनेका थिए, जसको ह्वाइट हाउसले ग-यो खण्डन ?

पुस ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङ्टन, ३० पुस -अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको भनी प्रकाशित एक समाचारको खण्डन गरेको छ । 

उहाँले भन्नुभएको भनी अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको एक समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसले शनिबार स्पष्ट गरेको हो । 

उक्त पत्रिकालाई दिनुभएको एक अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्नुभएको भनी प्रकाशन गरिएको थियो । 

तर राष्ट्रपति ट्रम्पले त्यसो नभन्नुभएको भनी उक्त गलत उद्धरणको खण्डन गरिएको छ । ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डरर्स्ले भन्नुभएको छ– राष्ट्रपति ट्रम्पले त्यसो भन्नुभएको छैन । 

उहाँले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग राम्रो रहेको भनेर सो अन्तरवार्तामा नभन्नुभएको भनी दाबीसहितको विज्ञप्ति प्रवक्ताले प्रकाशन गर्नुभएको समाचारमा जनाइएको छ । 

उक्त अन्तरवार्ताको अडियो रेकर्ड ह्वाइट हाउसका प्रवक्ता स्यान्डर्स् र सो वाल स्ट्रिट जर्नल पत्रिकाले पनि वेभसाइटमा राखेको छ । 

उक्त पत्रिकाको शनिबारको अंकमा उहाँको अन्तरवार्ता छापिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग रहेको भनी दिइएको सो अन्तरवार्ताको अमेरिकामा व्यापक मात्रामा चर्चा भएको थियो । 

सो चर्चापछि ह्वाइटहाउसले उक्त समाचारको खण्डन गरेको हो । समाचारको खण्डन गर्दै प्रवक्ता स्यान्डर्स्ले उहाँको अन्तरवार्ताको अडियो नै राख्नुभएको छ । 

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच व्यापक असमझदारी बढ्दो छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको क्षेप्यास्त्र परीक्षणका कारण उसँगको अमेरिकी सम्बन्ध बिग्रिएको हो । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x