भारतीय फिल्म उद्योगमा प्रवेश गर्दै छिन् यी २६ वर्षीय अभिनेत्री (तस्वीरसहित)

पुस ३०, २०७४

राम गोपाल वर्मा पछिल्ला दिन आफ्नो आगामी फिल्म गड सेक्स एन्ड ट्रुथ फिल्ममा व्यस्त छन् ।

यस फिल्मको शुटिङ उनी पोर्न स्टार मिया मल्कोवाका साथ गरिरहेका छन् । सनी लियोनी पछि मिया मल्कोवा अर्की अन्तर्राष्ट्रिय पोर्न स्टार हुन्, जो बलिउड फिल्मकमीका साथ काम गरिरहेकी छिन् ।

उनी २६ वर्षकी भइन् । अमेरिकाकी मिया पोर्न उद्योगमा आउनुपूर्व म्याडोनाल्डमा काम गर्थिइन् । 

मियाले सन् २०१२ मा पोर्न उद्योगमा पाइला रखेकी थिइन् । 

मिया मल्कोवाले सन् २०१४ मा पोर्न एक्टर डेनी माउन्टेनसँग विवाह गरेकी थिइन् । मिया मल्कोवाका भाइ जस्टिन हंन्ट पनि पोर्नोग्राफिक फिल्मका एक्टरको रुपमा चिनिन्छन् । 

केही तस्वीर


 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार