संखुवासभामा जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं ३० पुस– संखुवासभाको मकालु ३ समाटार भन्ने स्थानमा यात्रुवहाक जीप दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । 

बा ५ च १३०९ नम्बरको जिप दुर्घटनामा ५ जनाको मेत्यु भएको शंखुवासभाका प्रहरी इन्सपेक्टर बेदप्रसाद गौतमले लोकान्तरलाई जानकारी दिए । विस्तृत केहीबेरमा

सन्दर्भ तस्वीर
 

पुस ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस