×

NMB BANK
NIC ASIA

क्रिटिक्स अवार्डमा ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट : विजेता सूचीसहित

पुस ३०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

हलिउड क्रिटिक्स अवार्डमा सिनेमा द सेप अफ वाटर सर्वोत्कृष्ट घोषित भएको छ । गुएलर्मो डेल टोरो निर्देशित फेन्टासी रोमान्टिक सिनेमाले उत्कृष्ट फिल्मसहित चार विधामा जित दर्ता ग¥यो । 

Muktinath Bank

बाफ्टा र गोल्डेन ग्लोब्समा समेत आफ्नो प्रभावशाली उपस्थित दर्ता गरेको फिल्मलाई आगामी अस्करको बलियो दावेदारको रुपमा हेरिएको छ । टोरो सोही फिल्मबाटै सर्वोत्कृष्ट निर्देशक घोषित भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेर्नूस विजेता पूर्ण सूचि :


Advertisment
Nabil box
Kumari

सिनेमा : द सेप अफ वाटर
अभिनेता : गेरी ओल्डम्यान, डार्केस्ट आवर
अभिनेत्री : फ्रान्सेस म्याकडरम्यान्ड, थ्री बिलबोर्ड्स
सहायक अभिनेता : साम रकवेल, थ्री बिलबोर्ड्स
सहायक अभिनेत्री : एलिसन जेनी, आ टोन्या
मौलिक पटकथा : जोर्डन पिली, गेट आउट
एडप्टेड स्क्रिनप्ले : जेम्स आइभोरी, कल मी बाइ योर नेम
छायांकन : रोजर डिकन्स, ब्लेड रनर २०२४
प्रोडक्सन डिजाइन : द सेप अफ वाटर
सम्पादन : बेबी ड्राइभर र डंक्रिक
कस्ट्युम डिजाइनर : फ्यान्टम थ्रेड
भिजुअल इफेक्ट्स : वार फर दी प्लानेट अफ दी एप्स
एनिमेटेड फिचर : कोको
एक्सन सिनेमा : द वन्डर वुमन
कमेडी : द बिग सिक
विदेशी भाषी फिल्म ; इन द फेड

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x