×

NMB BANK
NIC ASIA

दुर्इ मिडिया मालिकबीचको विवाद उत्कर्षमा, सुमार्गी भन्छन्- कान्तिपुरले म विरुद्ध ब्ल्याकमेलिङ गर्‍यो

माघ १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १ माघ- मुक्तिश्री प्रालिका अध्यक्ष एवम् व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपले आफूविरुद्ध नियोजित प्रहार गरिरहेको आरोप लगाएका छन् । उनले कान्तिपुरले मिडियामार्फत ब्ल्याकमेलिङ गरिरहेको आरोप लगाएका हुन् । 

Muktinath Bank

थाहा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका सुमार्गीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कान्तिपुरले आफूविरुद्ध गरेको मिडियाको दुरुपयोगबारे नेपाली पत्रकारिता जगतमा ५० वर्षपछि पनि चर्चा हुने टिप्पणीसमेत गरेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कान्तिपुरका अध्यक्ष कैलाश सिरोयियाले मिडियाको आडमा धेरैलाई धम्काइरहेको र यसरी पीडित बनेकाहरु विस्तारै बाहिर आउने सुमार्गीको दाबी छ । यसअघि सुमार्गीले गैरकानूनी धन नेपाल भित्र्याउन लागेको भन्दै कान्तिपुरले शृङ्खलाबद्ध समाचार लेखेको थियो । 


Advertisment
Nabil box
Kumari

आफूविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुरका अध्यक्ष कैलाश शिरोहियाविरुद्ध सुमार्गीले काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेका छन् । ‘कैलाश शिरोहिया ब्ल्याकमेलर हुन्, अघिल्लो दिन पत्रिकामा समाचार लेखेर कान्तिपुर टेलिभिजनमा कार्यक्रम चलाउने एकजना मसँग माफी माग्न आएका थिए,’ सुमार्गीले भने । 

Vianet communication
Laxmi Bank

सिरोहियाका कारण कयौँ व्यापारी प्रताडित रहेको उनले जिकिर गरे । ‘म गलत छु भने नङ्ग्याउनुस्, गलत छैन भने साथ दिनुस्,’ सुमार्गीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x