×

NMB BANK
NIC ASIA

हाच्छ्युँ रोक्न खोज्दा यी व्यक्तिको घाँटी नै चिरियो

माघ २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ माघ — रुघा लागेका मानिसले खुलेर हाच्छ्युँ गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन् । एक व्यक्तिले हाच्छ्युँ रोक्न खोज्दा उनको घाँटी नै चिरिएको छ । 

ती ३४ वर्षीय व्यक्तिले हाच्छ्युँ रोक्न नाक थिचेर मुख बन्द गरेका थिए । त्यसो गर्दा उनलाई चरम पीडा भयो र उनले केही समयसम्म बोल्न र निल्न सकेनन् । 

द बीएमजे नामक अन्लाइन पोर्टलमा यसका बारेमा विस्तारमा वर्णन गरिएको छ । मानिसहरूलाई यस्तो खतरनाक काम नगर्नका लागि चेतावनीस्वरूप यो लेख त्यहाँ प्रकाशित गरिएको थियो । 

केस स्टडीका अनुसार, बिरामीले पहिलोपटक घाँटीमा केही फुटेको जस्तो अनुभव गरे । हाच्छ्युँ रोक्न खोज्दा उनको घाँटी फुल्यो । पछि उनलाई निल्न असाध्यै गाह्रो भयो र उनको आवाज पनि हरायो । 

चिकित्सकहरूले उनको परीक्षण गर्दा घाँटीदेखि करङसम्म पड्केका आवाजहरू सुने ।

उक्त व्यक्तिलाई एक हप्तासम्म अस्पतालमा भर्ना गर्नुपरेको थियो र ट्युबबाट खुवाउनुपरेको थियो । उनको घाँटी सुन्निन छोडेर पीडा पनि कम भएपछि कडा चेतावनी दिइएको थियो, ‘हाच्छ्युँ गर्दा कहिल्यै नाक र मुख बन्द नगर्नू ।’

हाच्छ्युँ रोक्दा कानको जाली फुट्नेदेखि दिमागको तन्तु खुस्किनेसम्मका समस्या आइलाग्छन् । 

त्यसैले चिकित्सकहरूले हाच्छ्युँ आउँदा त्यसलाई नरोकेर बाहिर आउन दिनुपर्ने बताएका छन् ।

एजेन्सी 

Sagarmatha Cement
Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x