×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाको एक जोडीले यो जाडोमा सगरमाथामा ग–यो बिहे

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ माघ — सबै जोडीले विवाहको दिन यादगार रहोस् भनी सपना देख्छन् तर अस्टे«लियाको एक बहादुर जोडीले यो जाडो मौसममा सगरमाथामा बिहे गरेर छक्क पारिदिएको छ । 

फिनल्यान्डमा जन्मेकी व्यापारी हाइडी तुरुनेन र अस्ट्रेलियाको क्वीन्स्ल्यान्डका सिकर्मी टम राइनले नौ दिनसम्मको कठिन पदयात्रापछि सगरमाथाको फेदीमा गएर औंठी साटासाट गरे । 

जोडीले अत्यन्त चिसो तापक्रम र उचाइँबाट हुने बिरामीलाई सहँदै आधार शिविर पुगेर बिहे गरेका थिए । 

समुद्री सतहभन्दा ५ हजार ३८० मिटर माथि जोडीले परम्परा निर्वाह ग–यो । दुलहीले सेतो लुगा लगाएकी थिइन् भने दुलाहा सुटमा ठाँटिएका थिए । 

सगरमाथालाई पृष्ठभूमि पारेर बिहे गरेपछि नवविवाहित जोडीले थाइल्यान्डमा प्रीतिभोज दिए । त्यहाँ उनीहरूका परिवार आएका थिए । 

‘हामीहरू पूरै स्वतन्त्र भएर पदयात्रा गर्न चाहन्थ्यौं त्यसैले हामी दुईजना मात्र त्यहाँ गयौं । कुनै ट्रेकिङ ग्रूप, गाइड वा भरिया हामीसँग थिएनन्,’ हाइडीले भनिन् । 

‘हामीले सगरमाथाको आधारशिवर पुग्न नौ दिन लगायौं । हामीले विवाहको वस्त्र लगाउने ठाउँ फेला नपारेपछि हिउँले ढाकेको एउटा पत्थरपछाडि गयौं । टमले मलाई ज्याकेटले ढाके अनि मैले लुगा फेरें । छालाको रंग भएको लामो

तातो भित्रीवस्त्र मैले लगाएँ अनि हाइकिङ गर्ने बूट पनि लगाएँ । हामीले सँगै बाँच्ने कसम खाएपछि हामी अत्यन्तै खुशी भयौं अनि हामीले त्यहाँसम्म पुग्न सकेकोमा सन्तुष्ट पनि भयौं,’ उनले थपिन् । 

डेली मेलबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x