×

NMB BANK
NIC ASIA

फ्लाइटमा लगेजको अतिरिक्त पैसा नतिर्नका लागि यी व्यक्तिले गरे यस्तो रमाइलो काम

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ माघ — फ्लाइटमा यात्राका बेलामा निर्धारित तौलभन्दा बढी लाँदा त्यसको बेग्लै भाडा दिनुपर्ने हुन्छ । यो भाडा तिर्नु नपरोस् भनी एक व्यक्तिले गरेको प्रयासका बारेमा थाहा पाउँदा हाँसो उठ्छ । 

रेयान कोर्ने विलियम्स नामक व्यक्तिले १० जोर कपडा लगाएर लगेज कम गराउने प्रयास गरेका थिए । विलियम्सलाई आइसल्यान्डबाट लन्डन आउने क्रममा ब्रिटिश एयरवेजबाट उड्नका लागि बोर्डिङ पास दिइएन । 

सामानको भाडा बचाउन उनले आठ जोडी प्यान्ट र १० वटा शर्ट लगाएका थिए । त्यसैले उनलाई फ्लाइटमा बस्न दिइएन । विलियम्सले आफ्नो सामाजिक सञ्जालको पेजमा यो जातीय विभेदको विषय भएको लेखे । ब्रिटिश एयरवेजले चाहिँ यो जातीय विभेदको कुरै नभएको भनी सफाइ दियो । 

विलियम्सले ईजी जेटको अर्को उडानबाट लन्डन जाने कोशिश गरेको भएपनि उसलाई अनुमति दिइएन । उनले दुईवटा विमानमा अकारण आफूलाई उड्न नदिइएको भन्दै ट्वीट गरे । 

अन्ततोगत्वा उनले नर्वे एयरलाइन्सको विमानमा लन्डनसम्मको उडान भरे । 

यति धेरै कपडा लगाएका कारण विमानको यात्रा गर्न नपाउने विलियम्स पहिलो यात्रु होइनन् । यसअघि स्कटल्यान्डका गायक जेम्स म्याकएल्भरले १२ जोडी कपडा लगाएर सन् २०१५ मा लन्डनबाट ग्लास्गोको फ्लाइटमा चढेका थिए र बेहोश भएका थिए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x