×

NMB BANK
NIC ASIA

नाडाले प्रहरीलाई दियो मोटरसाइकल

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ माघ- नेपाल अटोमोबाइल डिलर्श एशोसिएशनले सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई यु एम कमाण्डो २३० सीसी मोटरसाइकल प्रदान गरेको छ ।  राजधानीमा एक कार्यक्रम आयोजना गरी नाडाका अध्यक्ष अन्जन श्रेष्ठले महानगरीय प्रहरी बृत्त ंिसहदरबारका प्रहरी उपरिक्षक रामदत्त जोशीलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।  

Muktinath Bank

नाडाले प्रत्येक बर्ष प्रदर्शनीमार्ग, भृकुटी मण्डप परिसरमा आयोजना गर्दै आएको नाडा अटो शो को शान्ति शुरक्षा तथा ट्राफिक व्यवस्थापन लगायतका विषयहरुमा त्यस सिंहदरबार प्रहरी बृत्तबाट गरिएको व्यवस्थापनप्रति आभार व्यक्त गर्दै प्रहरी संगठनविच पारस्परिक सहयोगको सम्बन्ध विस्तार हुने विश्वास सहित धन्यवाद दिएको छ ।   कार्यक्रममा नाडाका पुर्व अध्यक्ष सौर्य राणा, महासचिव कृष्णप्रसाद दुलाल, सचिव दीपककाजी तुलाधर कोषाध्यक्ष सुनिल रिजाल लगायत केन्द्रिय कार्य समिति सदस्यद्धय अनुप बराल, कपिल शिवाकोटी, नन्दकिशोर शाही र प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा पनि प्रहरी संगठनको सक्षमता विस्तारका लागि मोटरसाइकल हस्तान्तरण गर्दै आएको छ । उक्त हस्तान्तरण कार्यक्रमको संञ्चालन नाडाका महासचिव कृष्णप्रसाद दुलालले गरेका थिए भने सम्बन्धी सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष सुनिल रिजाललाई दिईएको थियो । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x