×

NMB BANK
NIC ASIA

६ दिनमा कति कमायो दयाहाङको ‘मिस्टर झोले’ले ?

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ माघ– दयाहाङ राई स्टारर नेपाली चलचित्र 'मिस्टर झोले'ले ६ दिनमा २ करोड ४८ लाख ग्रस कमाइ गरेको छ । निर्माताले विहिबार पत्रकार सम्मेलन गर्दै कलेक्सन सार्वजनिक गरेका हुन् । 

Muktinath Bank

काठमाडौंबाट १.४५ करोड ग्रस र मोफसलबाट १ करोड ३ लाख ग्रस कमाएको विवरण निर्माता टेकेन खड्काले पेश गरे । फिल्मको लगानी चाहिँ १.५३ करोड नेरु भएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दोस्रो सातामा पनि हामीले राम्रो सोज प्राप्त गरेका छौं,’ खड्काले भने, ‘हङकङसहित विदेशबाट समेत राम्रो रेस्पोन्स पाएका छौं । अष्ट्रेलिया, जापान, दक्षिण कोरियामा समेत स्क्रिन हुँदैछ ।’


Advertisment
Nabil box
Kumari

निर्देशक रामबाबु गुरुङले क्रिटिक्सको आलोचनातर्फ लक्षित गर्दै कतिपय दर्शक सन्तुष्ट नभएको कुरालाई स्वीकारे । ‘क्रिटिक्सले घचघच्याउनु भएको हो भन्ने रुपमा लिएको छु,’ उनले भने, ‘तर, हामीले खोजेजस्तो बनाउन सकेका छौं भन्ने लाग्छ ।’

Vianet communication
Laxmi Bank

अभिनेता दयाहाङ राईलाई पत्रकारले ब्याक टु ब्याक फिल्म किन खेलेको भनेर जिज्ञासा राखेका थिए । उनले भने, ‘यसवर्ष निश्चित उद्देश्यका लागि फिल्म खेलेको थिएँ । त्यो उद्देश्य पछि भनौंला । धेरै फिल्म खेल्ने उद्देश्य पनि थियो । समय, टीम र फिल्म मनपरे खेल्नु भन्ने लागेको छ ।’

निर्माता खड्काका अनुसार शुक्रबारदेखि राम्र्रै शोसहित सिनेमा दोस्रो सातामा समेत प्रदर्शन हुँदैछ । निर्माताले सफलताका लागि मिडियालाई धन्यवाद दिन भन्दै प्रेसमिट गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x