×

NMB BANK
NIC ASIA

न्यूजिल्याण्डकी प्रधानमन्त्री गर्भवती भएकाे सार्वजनिक

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ माघ– न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले आफू गर्भवती भएको सार्वजनिक गरेकी छिन् । उनले शुक्रबार यस्तो बताएकी हुन् ।

Muktinath Bank

सिएनएनमा प्रकाशित समाचारमा क्लार्कले बच्चा पाउने कुराले आफू खुसी भएको बताएकीछन् । प्रधानमन्त्री जाकिन्डाले आफू र श्रीमान क्लार्के गेफोर्डले यसै जुनमा बच्चा पाउने बताएकी हुन् । “आउँदो जुनमा हामी दुईवटा तीन हुने कुराले क्लार्क र म निकै उत्साहित छौं ।” उनले भनेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चारकर्मीसँग कुरा गर्दै उनले बच्चा पाएपछि ६ हप्ता विदा लिने समेत बताइन् । “धेरै काम एकैपटक गर्नुपर्ने म एक्ली महिला होइन, काम र बच्चा दुबै सम्हाल्नु पर्ने पनि एक्ली होइन, हो, मेरो हकमा केही विशेष परिस्थिति छ, तर म जस्तै भूमिका कुशलतापूर्वक निर्वाह गरेका महिलाहरु यसअघि पनि थिए । मैले पनि त्यही गर्नेछु ।” उनले भनिन् ।


Advertisment
Nabil box
Kumari

गत अक्टोबरमा आफू गर्भवती भएको थाहा पाएको उनले बताइन । उनले गर्भववी भएको शुरुको तीन महिनामा एकातिर सरकार गठन र चलाउने कुराको चिन्ता भएको र अर्कोतर्फ गर्भावस्ताको शुरुआती लक्षणहरुले समस्या भएको बताइन । 

Vianet communication
Laxmi Bank

आर्डेनले बच्चा पाएपछि उप प्रधानमन्त्री विन्स्टन पिटरलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी लिन भनेकी छिन् । प्रधानमन्त्रीको घोषणापछि उनलाई बधाई दिनेको ताँती लागेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x