×

NMB BANK
NIC ASIA

मैले युट्युबमा जब पूर्व प्रेमीसँग खिचेको यस्तो भिडियो देखे !

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

युट्युवमा आफ्नो गीतले पहिचान बनाएकी क्रिसी चेम्बर्सले उनका पूर्व प्रेमीले गोप्य यौनसम्बन्धलाई अनलाइनमा राखिदिएका कारण आफ्नो जिन्दगीमा नकारात्मक असर परेको बताएकी छिन् । 
उनले भनिन्, यो घटनाले मेरो जिन्दगीको हरेक क्षेत्रमा असर पुगेको छ र मलाई लाग्छ आगामी दिनमा पनि यसको असर देखिनछ ।’

Muktinath Bank

पूर्व प्रेमी विरुद्ध चार वर्षसम्म कानूनस् लडाइ लडेकी चेम्बर्स यूट्युब म्यूजिशियन देखि रिवेज पोर्न क्याम्पेनरको रुपमा चर्चित भएकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रिसी चेम्बर्सले बताइन्,‘मलाई शुरुवातमा एक साथी तथा एक प्रशंसकको माध्यमबाट थाहा भयो, उनले मलाई भने की भिडियो तिव्र रुपमा भाइल भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

कोही हाम्रो युट्युव च्यानलमा हरेक रुपमा यो लिंक शेयर गर्दै थियो र सोध्थ्यो कि के तपाइलाग् लाग्छ क्रिसी चेम्बर्स रोल मोडल हुन् ? उनी एक वेश्या हुन् नपत्याए यो भिडियो हेर्नुहोस् ।’

Vianet communication
Laxmi Bank

उनले अगाडि भनिन्, मैले लिंकमा क्लिक गरे तब मैले थाहा पाए वास्तविकता के हो । म चिन्तामा परे । मलाई लाग्यो कोही मलाई बेसबल व्याटले कुटिरहेको छ । यस्तो लागि रहेको थियो कि मेरो संसार ध्वस्त भएको छ ।’

यस घटनापछि उनको जीवनमा के असर प¥यो ? क्रिसी चेमबर्सले भनिन्,‘म डिप्रेसनको शिकार भएर, २३ वर्षको उमेरमा रक्सी पिउन थाले, म लगभग मरेको थिए ।’

उनले भिडियो हटाउनका लागि निकै मिहेनत गरिन् तर कसैले केही उत्तर नै दिएन । जब उनले अदालतको सहारा लिइन् तब अदालतले भिडियो हटाउन आदेश दियो र भिडियो हट्यो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x