×

NMB BANK
NIC ASIA

ठाउँ ठाउँमा आन्दोलन चर्किएपछि निर्वाचन आयोगको यस्तो आग्रह

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ, ५ माघ - प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनलाई सहज, सरल र शान्तिपूर्ण रुपमा अघि बढाउन निर्वाचन आयोगले सबैको सहयोगको अपेक्षा गरेको बताएका छन्  । 

Muktinath Bank

समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै उनले दाङ र डोटीलगायत स्थानमा अविलम्ब शान्ति कायम गर्न सरकार र राजनीतिक दललाई आग्रह गरे  । डा यादवले भने, “ दाङ र डोटीलगायतका स्थानमा जनताको विरोधका कार्यक्रमबाट निर्वाचनको व्यवस्थापनप्रति हामी गम्भीर भएका छौँ, सरकारबाट मतदाता, उम्मेदवार र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति होस्, निर्वाचन प्रक्रियामा अहिले देखिएको अवस्थाबाट आयोग चिन्तित र गम्भीर भएको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उच्च अदालत भएको ठाउँलाई आधार बनाएर निर्वाचन केन्द्र तोकिएको जानकारी उनले  दिए  । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । उक्त निर्वाचनका लागि आयोगले मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लामा मतदान केन्द्र तथा ती जिल्लाका जिल्ला न्यायाधीशलाई आयोगले मतदान अधिकृत तोकेको छ । 


Advertisment
Nabil box
Kumari

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले मतदाताले उत्साहका साथ दिएको मतको गरिमालाई बुझेर मुलुकको विकास र समृद्धिको पक्षमा काम गर्न नवनिर्वाचित प्रदेशसभा सदस्यलाई सुझाव दिए  । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x