×

NMB BANK
NIC ASIA

जसले दिए एकै वर्षमा हिट र फ्लप फिल्म

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ माघ– बलिउडमा अनेक हुने गर्दछ ।  एउटै हिरोको एउटा फिल्म सुपरहिट हुन्छ भने अर्को फ्लप । एकै वर्षमा हिट र फ्लप दुवै फिल्म दिएका स्टार थुप्रै छन् बलिउडमा । सलमान खान, शाहरख खान, आमिर खान मात्रै होइन, अक्षयकुमार र अजय देवगणजस्ता स्टारले पनि एकै वर्षमा हिट र फ्लप फिल्म दिएका छन् ।  

Muktinath Bank

शाहरुख खान– सन् १०१७ मा शाहरुखका दुई फिल्म रिलिज भए । रइस र जब ह्यारी मेट सेजल । राहुल ढोलकिया निर्देशित रइस  हिट भएको थियो भने इम्तियाज अली निर्देशित जब ह्यारी मेट सेजल फ्लप भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सलमान खान– सलमानले सन् २००९ मा एउटा हिट र अर्को फ्लप फिल्म दिए । सो वर्ष उनको लन्डन ड्रिम्स र वान्टेड प्रदर्शन भएका थिए । प्रभु देवा निर्देशित वान्टेड सुपरहिट भयो भने विपुल शाह निर्देशित लन्डन ड्रिम्स फ्लप भयो ।


Advertisment
Nabil box
Kumari

आमिर खान– आमिर खानले सन् १९९५ मा एउटा सुपरहिट र अर्को फ्लप फिल्म दिए । सोवर्ष प्रदर्शनमा आएको उनको रंगिला फिल्म सुपरहिट भयो थियो भने अकेले हम अकेले तुम फ्लप भएको थियो । 

Vianet communication
Laxmi Bank

अक्षयकुमार– सन् २०१२ मा प्रदर्शन भएको अक्षयकुमारको जोकर सुपरफ्लप भयो । तर, सोही वर्ष आएको कमेडी फिल्म हाउसपुल २ भने हिट भयो । 

अजय देवगण– सुन् १०१४ मा प्रदर्शन भएका अजयका सिंघम रिटन्र्स र एक्सन ज्याक्सनमध्ये सिंघम रिटन्र्स सुपरहिट फिल्म हो ।  एक्सन ज्याक्सन फ्लप भएको थियो ।

ऋत्विक रोशन– ऋत्विकका सन् २००१ मा दुई फिल्म यादे र कभी खुसी कभी गम रिलिज भएका थिए । जसमा करण जौहर निर्देशित कभी खुसी कभी गम हिट भएको थियो भने सुभास घई निर्देशित यादे फ्लप भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x