कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौं, ६ माघ– नवनियुक्त प्रदेश प्रमुखले हाललाई मन्त्रीसरहको सुरक्षा पाउने भएका छन् । सरकारले प्रदेश प्रमुखको बरियता टुंग्याउन नसकेका कारण अहिलेलाई मन्त्रीसरहको सुरक्षा दिन लागिएको गृहमन्त्रालयले जनाएको छ ।
प्रदेश प्रमुखको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेना खटिनेछन् । सुरक्षामा सशस्त्र प्रहरीका सुरक्षाकर्मी भने हाललाई खटाइएको छैन । प्रदेश प्रमुखको निवास र व्यक्तिगत सुरक्षामा सेनाका सुरक्षाकर्मी खटिनेछन् । त्यसका लागि हाललाई जम्दारको नेतृत्वमा ११ जना सेना खटाइएको छ ।
प्रदेश प्रमुखको बाडिगार्डमा सेनाका एक कर्मचारी ११ जना मध्येबाटै खटिनेछन् । त्यस्तै नेपाल प्रहरीको तर्फबाट हाललाई दुई जुनियर अधिकृत खटिनेछन् ।
शपथसँगै सरकारले उनीहरूको सुरक्षा प्रबन्ध मिलाएको हो । बरियताक्रम टुंगिएपछि सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने बताइएको छ । तर तत्कालका लागि भने सुरक्षाकर्मी रक्षामन्त्रालयको समन्वयमा खटाइएका छन् ।
गृहका अनुसार सूचना संकलनका लागि हाललाई एक गुप्तचर पनि प्रदेश प्रमुखसँगै खटिनेछन् । बरियता निर्धारणपछि भने प्रदेश प्रमुखको सुरक्षा प्रबन्ध फेरबदल हुनेछ ।
यता सुरक्षा प्रबन्ध मन्त्रीसरहको दिने निर्णय गरे पनि गृहले प्रदेश प्रमुखको बरियताक्रम भने उपप्रधानमन्त्रीसरहको हुने प्रस्ताव तयार गरेको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...