×

NMB BANK
NIC ASIA

किटनाशकबाट दिमागलाई पनि खतरा, कस्तो असर पर्छ ?

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

डोपामिन तत्वको भूमिकाबारे सबैलाई थाहा नहुन सक्छ । तर,यो तत्वको महत्व जानेपछि जोकोही पक्कै सजग हुनैपर्छ । समस्या सुरु भएपछि डोपामिनको कमी छिटोछिटो हुने र ज्यानै जाने हुन्छ । डोपामिन जोगाउन केही कुरामा भने सचेत हुनैपर्छ :

Muktinath Bank

के हो डोपामिन?
डोपामिन मान्छेको दिमागमा हुने एक विशेष तत्व हो । दिमागको कोषिकाले डोपामिन उत्पादन गर्छ । डोपामिनको काम शरीरलाई लचक, चुस्त र स्फूर्त बनाउने हो । डोपामिन उत्पादन कम भयो भने हातखुट्टा काँप्ने, दिमाग सुस्त हुँदै जाने, बोली लरबरिने, अनुहारको चमक हराउने र अन्ततः शरीरले काम गर्नै नसक्ने हुन्छ । यो समस्यालाई पार्किन्सन्स भनेर बुझिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किन घट्छ उत्पादन? 
शरीरलाई सक्रिय राख्न महत्वपूर्ण डोपामिन उत्पादन कम हुनुका विभिन्न कारणमध्ये कीटनाशक औषधिको भूमिका महत्वपूर्ण मानिएको छ । कीटनाशक औषधिको संसर्गमा बढी रहने व्यक्तिको दिमागको कोषिकामा डोपामिन उत्पादन गर्ने क्षमता कम हुन्छ । यस्तो औषधि प्रयोग गर्दा जोगिने तथा कम संसर्गमा रहने गर्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

टाउकोमा दबाब बढी पर्दा पनि डोपामिन उत्पादनमा असर पर्न जान्छ । टाउकोमा चोट लाग्दा तथा गिजोलिँदा डोपामिन उत्पादन गर्ने कोषिकाहरू मर्न सक्छन् । विशेषगरी बक्सिङ खेल्ने व्यक्तिमा यो समस्या बढी हुन्छ । डोपामिनको उत्पादन कम हुने समस्या वंशानुगत कारणले पनि हुन्छ । यो समस्या केही व्यक्तिमा पुस्तान्तर पनि भएको पाइएको छ ।

Vianet communication
Laxmi Bank

 

डा. राजु पौडेल,कन्सल्ट्यान्ट न्युरोलोजिस्ट

कस्तो असर पर्छ? 
डोपामिन उत्पादन कम हु“दै गएर रोकिने अवस्थामा पुगेपछि शारीरिक गति पनि रोकिने अवस्थामै पुग्छ । शारीरिक लचकता कम भएपछि मांसपेशी पूरै कडा हुन्छ । समस्याको उपचार ढिला भएका औषधिले पनि काम गर्न छाड्छ । र, समस्या सुरु भएको ८–१० वर्षमा व्यक्तिको ज्यान जान सक्छ ।

तर, डोपामिन नभएर काम गर्न छाडेको अवस्थामा डिपब्रेन स्टिमुलेसन्स प्रविधि अपनाएर दिमागलाई सक्रिय बनाउन सकिन्छ । मुटुमा पेसमेकर राखेजस्तै तरिकाले दिमागमा राखिने यो प्रविधि नेपालमा निकै महँगो छ ।नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x