×

NMB BANK
NIC ASIA

लुम्बिनी बौद्ध विश्वविद्यालयले अवैध कलेजलाई सम्बन्धन दिने गरेको खुलासा

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ७ माघ - लुम्बिनी बौद्ध विश्वविद्यालयले कानुनी आधार पूरा नगरेका कलेजलाई समेत सम्बन्धन दिने गरेको पाइएको छ । विश्वविद्यालयले गत चैतसम्म सम्बन्धन दिएका १३ कलेजमध्ये ८ कलेज कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता छैनन् । 

Sagarmatha Cement
Muktinath Bank

शिक्षा मन्त्रालयले गत वर्ष विश्वविद्यालय अनुदान आयोगमार्फत गराएको लुम्बिनी बौद्ध विश्वविद्यालयसम्बन्धी अध्ययन प्रतिवेदनले सम्बन्धन प्राप्त संस्था (कलेज) हरू अवैध देखाएको हो । प्रतिवेदनअनुसार लोटस एकेडेमी कलेज, सुगत बौद्ध महाविद्यालय, थेराबाद बुद्ध एकेडेमी, बौद्ध बहुमुखी क्याम्पस, ग्लोबल कलेज अफ इकोनोमिक्स एन्ड बिजनेस स्टडिज, स्वरिग्पा इन्टरनेसनल कलेज कानुनअनुसार दर्ता छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रा. उपेन्द्रबहादुर प्रधानांग संयोजक रहेको अध्ययन समितिले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र लुम्बिनी एकेडेमिक कलेज अफ बुद्धिज्म एन्ड हिमालयन स्टडिजको पनि कानुनी हैसियत नदेखिएको जनाएको छ । ग्लोबल कलेजबाहेक सबै कलेजले ०६८ मै सम्बन्धन लिएका छन् । ‘लुम्बिनी बौद्ध विश्वविद्यालयले कानूनबमोजिम संस्थापित क्याम्पसका अतिरिक्त कतै दर्ता नै नभएका, कानुनी अस्तित्व नभएका क्याम्पसलाई समेत सम्बन्धन दिएको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

यस्तो कार्य सम्बन्धन दिने तथा लिने दुवै पक्षका लागि गैरकानुनी हुन जान्छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘विश्वविद्यालय आफ्नो शैक्षिक कार्यक्रमको सम्बन्धन उपयुक्त तरिकाबाट दिन पाउने आधिकारिक विश्वस्तरीय निकाय हो, न कि कुनै संस्थालाई अनियमित रूपमा वैधानिकता प्रदान गर्ने ।’ सरकारको उच्च शिक्षा नीतिको पालना नगरी विश्वविद्यालयले सम्बन्धन दिएको छ ।

Vianet communication
Laxmi Bank

 कुनै शैक्षिक कार्यक्रम नै सुरु नगरेका कलेज र शैक्षिक संस्थालाई समेत एकैपटक आवेदकले चाहेको संख्यामा सम्बन्धन दिएको पाइएको छ , कान्तिपुरमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x