×

NMB BANK
NIC ASIA

कहिले पक्राउ पर्लान् कृषक दम्पतीका हत्यारा ?, यस्तो थियो घटनाक्रम

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बारा, ७ माघ- बाराको जितपुरसिमरा उपमहानगरपालिका बजनीमा करिब दुई महिनाअगाडि सुवेदी दम्पतीको हत्या भयो । तर, अहिलेसम्म प्रहरी हत्यारा पक्राउ गर्न सफल भएको छैन । सुवेदी दम्पतीको गत मंसिर १५ गते राति हत्या भएको थियो । श्रीमान् दीपकको गोठछेउको परालको कुन्युमा र उनकी श्रीमती दीपाको गोठभित्रै शव फेला परेको थियो, ।

Sagarmatha Cement
Muktinath Bank

नयाँ पत्रिकाका अनुसार-व्यावसायिक गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक र उनकी ३२ वर्षीया श्रीमती दीपाको घरेलु चक्कु र बाँसका भाटाले प्रहार गरेर हत्या भएको थियो । बजनी टोलदेखि पाँच सय मिटर पश्चिममा रहेको गाई पाल्ने गोठमा घटना भएको हो । दीपक र दीपा अन्य दिनजस्तै शुक्रबार पनि घरनजिकैको गाई फारममा सुतेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूका छोराछोरी भने घरमै थिए । गाई फारम घरभन्दा करिब पाँच सय मिटर टाढा खेतको बीचमा छ । हत्यापछि हत्यामा संलग्नहरू गाई फारमको पछाडिबाट भागेको हुन सक्ने प्रहरीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

बाराका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट कुकुर मगाएर अनुसन्धान सुरु गरिएको बताए । अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पनि सहयोग गरेको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x