×

NMB BANK
NIC ASIA

भारतले दोक्लमबाट पाठ सिक्यो होला : चीन

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ माघ — चीनको विदेश मन्त्रालयले दोक्लम चीनको भूमि भएको अनि त्यहाँ आफूले सडक बनाउनु जायज भएको बताएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लू काङले शुक्रवार बेइजिङमा पत्रकार सम्मेलन गरेर यो बयान दिए । 

हालै मिडिया रिपोर्टहरूमा भूउपग्रहीय तस्वीरहरू छापिएका छन् जसले चीन दोक्लमको विवादित भूमिमा ठूलो सैन्य छाउनी बनाउन लागेको देखिन्छ । 

त्यहाँ निर्माण गतिविधिहरू चलिरहेका छन् । त्यो ठाउँ अघिल्लो वर्ष भारत र चीनबीच चलेको विवाद भएको ठाउँनजिकै पर्छ । 

तर भारतको विदेश मन्त्रालयले चाहिँ विवादित ठाउँमा केही नभएको बताएको छ यद्यपि भारतका राजनीतिक दलहरूले चिन्ता व्यक्त गरेका छन् । 

पत्रकार सम्मेलनमा लूलाई यस विषयमा गरिएको प्रश्नमा उनले उत्तर दिए, ‘मैले पनि ती रिपोर्टहरू हेरें । कसले ती तस्वीर उपलब्ध गरायो भन्ने विषयले मलाई आश्चर्यचकित बनायो । दोक्लम चीनको भूमि हो र यो चीनकै अधिकारक्षेत्रमा पर्छ । यसमा कुनै शंका छैन ।’

सन् २०१७ को अगस्टमा दोक्लम (चीनमा दोका ला) क्षेत्रमा चीन र भारतका सैनिकहरू ७३ दिनसम्म आमनेसामने रहेका थिए । 

दोक्लम मुद्दा फेरि चर्चामा आएपछि दुई देशबीच तनाव उत्पन्न हुने चिन्ता व्यक्त गरिएको छ । तर चीनले दोक्लम विवादबाट भारतले पाठ पढिसकेको र यसको पुनरावृत्ति नहुने आशा व्यक्त गरेको छ । 

चीनको विदेश मन्त्रालयले भन्यो, ‘भारतले चीनसँग मिलेर सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्छ अनि दुई देशबीचको सम्बन्ध पनि सुध्रिन्छ भन्ने आशा गर्दछौं ।’

बीबीसी हिन्दीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x