×

NMB BANK
NIC ASIA

प्रभासका काकाले गरे बाहुबलीको बिहेबारे खुलासा ?

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्ला दिनमा अभिनेता प्रभास चर्चामा छन् । कहिले फिल्म साहोलाई लिएर त कहिले विवाहका कारण प्रभाव चर्चामा छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रभासका फ्यान्सका लागि यो ठूलो समाचार हो । स्रोतहरुका अनुसार बाहुबलीले यस वर्ष विवाह गर्न सक्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेलगू फिल्म उद्योगमा जमेका कलाकार कृष्णम राजू जो प्रभासका काका समेत हुन् उनले बाहुबलीको विवाह बारे विशेष खुलासा गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा आएका छन् । 


Advertisment
SBL

भारतीय सञ्चार माध्यमहरुसँगको कुराकानीमा कृष्णमले प्रभासको विवाहलाई लिएर खुलासा गरेका हुन् । कृष्णमले आफूलाई हरेक अन्तर्वार्तामा प्रभासले कहिले विहे गर्छन् भन्दै प्रश्न आउने गरेको भन्दै यसको जवाफ दिएका हुन् । 

Vianet communication
Laxmi Bank

प्रभासका काका कृष्णमका अनुसार प्रभासको यस वर्ष विवाह गर्ने तयारी रहेको छ । 

उनलाई धेरै युवतीहरुले प्रेम प्रस्ताव राखेको भएपनि प्रभासले भने यसै भनिनसकेको तर विवाह गर्ने योजनामा भने रहेको उनको भनाइ छ । पारिवारीक रुपमा पनि विवाहको तयारी गरिएको तर फिल्मको सुटिङमा रहेका कारण मिति तय नभएको उनको दाबी थियो । कृष्णमले प्रभाससँग विहे गर्ने युवतीबारे भने केही बताउन चाहेनन् ।

प्रभास फिल्म बाहुबली २ पछि फिल्म साहोको शुटिङमा व्यस्त छन् । यस फिल्ममा उनका साथ श्रद्धा कपुर देखिने छिन् । साहो तेलगूसहित हिन्दी भाषामा पनि रिलिज हुने छ । 

समाचारहरुका अनुसार प्रभास फिल्म बाहुबलीकी मूख्य पात्र अनुष्का शर्माका साथ लामोसमय देखि नजिक छन् । हालसालै प्रभासले अनुष्कालाई उनको जन्मदिनमा महंगो गाडीसमेत उपहार दिएका छन् । यसका साथै अनुष्काले प्रभासलाई पनि महंगो घडी उपहार दिएकी थिइन् । यी दुईलाई कयौं अवसरमा सँगै देखिने गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x