×

NMB BANK
NIC ASIA

शपथ खुवाएपछि ८० वर्षीय पोखरेलले भने, ‘जीन्दगीकै ठूलो काम आज गरेँ’

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ७ माघ–रूपन्देहीको तिलोत्तमा– १८ का ८० वर्षीया बलदेश शर्मा पोखरेलले प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुलाई आइतबार शपथ ग्रहण गराएका छन् । पोखरेल समानुपातिकतर्फ नेपाली कांग्रेसबट निर्वाचित प्रदेशसभा सदस्य हुन् । पोखरेललाई प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । 

Sagarmatha Cement
Muktinath Bank

समानुपातिकबाट छनौट भएका पोखरेलको जन्म १९९५ माघ १९ गते प्यूठानमा भएको थियो । प्रदेश नम्बर ५ को अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहलमा नवनिर्वाचित प्रदेशसभा सांसदलाई सपथ ग्रहण पोखरेलले गराए । प्रदेश नम्बर ५ मा प्रत्यक्ष ५२ र  र समानुपातिकतर्फ ३७ गरी  ८७ सांसद रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूले जीवनमा सबैभन्दा महत्वपूर्ण काम आज गरेजस्तो लागेको पोखरेलले बताए । ‘जीवनभर नेपाली कांग्रेसको राजनीतिमा लागेँ’ पोखरेलले भने, ‘आज जीवनमा सबैभन्दा ठूलो काम गर्न गरेको महसुस भयो ।’


Advertisment
Nabil box
Kumari

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो ।  आयोगले २४ माघमा तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम शुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबार गराइएको हो ।

Vianet communication
Laxmi Bank

शपथ ग्रहणका केही दृष्य:

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x