×

NMB BANK
NIC ASIA

टोखा धापासी सूर्यदर्शन हाइटमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको रक्तदान कार्यक्रम

माघ ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ माघ - काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Muktinath Bank

अस्पतालले बानियाटार युवा समाज, मात्सुमोतो हिमालयन मित्रता क्लब र जय शंकर बचत ऋण सहकारी संस्था लिमिटेड सहितका सामाजिक संस्थासँगको सहकार्यमा टोखा नगरपालिका अन्तर्गको धापासी सुर्यदर्शन हाइटमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यका बिकास प्रधिकरणका प्रमुख आयुक्त डा भाईकाजी तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा टोखा नगरपालीका वडा नं ३ र वडा नं ७ का वडा अध्यक्ष, समाजसेवी शंकर डंगोल तथा जापानी अतिथिहरुको समेत सहभागिता रहेको थियो ।


Advertisment
Nabil box
Kumari

स्थानीय क्लबका सदस्यहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु तथा स्थानियको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा ६७ जना दाताले रक्तदान गरेका थिए ।

Vianet communication
Laxmi Bank

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अस्पतालले यस कार्यलाई आप्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लिएको र आगामी दिनहरुमा समेत निरन्तर रुपमा यस्ता प्रकारका सामाजिक कार्य गर्दै जाने बताउनु भएको छ ।

अस्पतालको तर्फबाट रक्तदान कार्यक्रमलाई संयोजन गर्दै आइरहनुभएका बिनय रायमाझीले यस किसिमका रक्तदान कार्यक्रम गर्नुपरेमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई सम्झन स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो । 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आफ्नै अत्याधुनिक ब्लड बैङ्क रहेको हुनाले बिरामीका आफन्तले आवश्यक रगतका लागि विभिन्न ब्लड बैङ्कहरुमा भौँतारिरहनु पर्दैन ।

ब्लड बैङ्कमा यसरी दाताले दिएको रगत स्टोर गरेर राख्न सकिने, रगतका विभिन्न कम्पोनेन्टहरुलाई अलग गरेर छुट्टाछुट्टै स्टोर गरेर राख्न सकिने र आवश्यकता अनुसार तत्काल रगत उपलब्ध गराउन सकिने व्यवस्था छ ।

अस्पतालमा रगतको अभाव हुन नदिन ग्राण्डी अस्पतालको ब्लड बैङ्कले नियमितरुपमा यस्ता रक्तदान तथा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुको पनि रक्तसमूहको सूची बनाई समयसमयमा रक्तदान गराइँदै आइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x