×

NMB BANK
NIC ASIA

के हो बच्चालाई हुने टन्सिल ?

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ माघ– बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ, तर नाबालकमा लागेको टन्सिलबारे जानकारी नहुन पनि सक्छ । टन्सिल बढेर कहिलेकाहीँ बच्चामा बाथ तथा मुटु रोगसमेत लाग्न सक्छ । त्यसैले यसबारे सचेत हुन आवश्यक छ । 

Muktinath Bank

टन्सिलाइटिसको पहिलो उपचार भनेको कीटाणुविरुद्धको एन्टिबायोटिक हो । यदि भाइरसले संक्रमण गरेको भएमा भने यस्तो एन्टिबायोटिकको आवश्यकता पर्दैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाहबमोजिम सामान्य उपचारबाटै निको हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कहिलेकाहीँ टन्सिल बढेर निकै ठूलो पनि हुन सक्छ । तर, यसलाई गम्भीर रोगको रुपमा बुझ्नु हुँदैन । कतिपय अवस्थामा अप्रेसन पनि गर्नुपर्ने हुन्छ । तर , अप्रेसनको कारण टन्सिललाइटिस मात्र चाहिँ कहिल्यै हुँदैन । 


Advertisment
Nabil box
Kumari

मुखबाट देखिने टन्सिलजस्तै नाक र मुखको वरपर पनि नदेखिने अन्य प्रकृतिका टन्सिल हुन्छन् । तीमध्ये फ्यारिङ्सको माथिपट्टि रहेको एडिनाइड टन्सिल वा घाँटीको टन्सिल ठूलो भएपछि श्वासप्रश्वासमा समेत बाधा उत्पन्न गर्न सक्छ । त्यसैले समयमै उपचार गर्नुपर्ने हुन्छ । 

Vianet communication
Laxmi Bank

नयाँ पत्रिकाबाट 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x