×

NMB BANK
NIC ASIA

डीडीसीका कर्मचारीद्धारा दूध बेचेको तीन करोड हिनामिना

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ माघ– दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीले दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको झन्डै ३ करोड रुपैयाँ हिनामिना गरेका छन् । यो रकम १० वर्षदेखि थुप्रिँदै आएको हो ।

Muktinath Bank

स्रोतका अनुसार डीडीसी व्यवस्थापनले कर्मचारीबाट हिनामिना भएको यो रकम उठाउन सकेको छैन । कर्मचारीहरूले दूध र संस्थानका अन्य उत्पादन बिक्री गरे पनि संकलित रकम कार्यालयमा दाखिल नगर्ने गर्दा ठूलो रकम बक्यौता रहन गएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योलगायत अनियमितताका कारण संस्थानको सञ्चित नोक्सानी हाल २१ करोड रुपैयाँ पुगेको छ । डीडीसीको आन्तरिक लेखा परीक्षणले आैंल्याएको ३ करोड रुपैयाँ बक्यौता उठाउन सञ्चालक समितिले कात्तिक २७ गते डीडीसीको व्यवस्थापनलाई ताकेता गरेको थियो । 
त्यसबेला डीडीसीका महाप्रबन्धकलाई ४५ दिनभित्र एकमुष्ठ रकम असुलउपर गर्न नसके विभागीय कारबाही गर्नु भनिएको थियो । 


Advertisment
Nabil box
Kumari

निमित्त महाप्रबन्धक ईश्वरीप्रसाद अधिकारीले नेता कर्मचारीबाट भएको हिनामिना रकम नै उठाउन सकेनन् । त्यसपछि पुनः पुस २४ गते सञ्चालक समितिका अध्यक्ष रघुनाथ गौतमले १५ दिनको भाका राखेर व्यवस्थापनलाई पत्र लेखे । सञ्चालक समितिले दिएको म्याद सोमबार सकिँदै छ ।

Vianet communication
Laxmi Bank

स्रोतका अनुसार पछिल्लो हदम्यादमा पनि निमित्त महाप्रबन्धकले हिनामिना भएको रकम उठाउन सकेका छैनन् ।
डीडीसीको आर्थिक नियमावलीले हिनामिना रकम एकमुष्ठ उठाउनुपर्ने भनेको छ, कान्तिपुरमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x