×

NMB BANK
NIC ASIA

प्रभाससँगको प्रेम सम्बन्ध बारे अनुस्काले मुख खोलिन्, जवाफ सुनेर सबै हैरान !

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बाहुबलीबाट चर्चाको शिखरमा पुगेका अभिनेता प्रभास नयाँ फिल्मको सुटिङमा व्यस्त छन् । 

Muktinath Bank

उनी नयाँ फिल्म व्यस्त रहेकै समयमा उनका काका र दक्षिण भारतीय फिल्ममा जमेका कलाकार रामकृष्णमले प्रभावसले यसै वर्ष विवाह गर्ने बताएसँगै प्रभासको विवाहको चर्चा फेरि चुलिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हजारौं युवतीले उनलाई प्रेम प्रस्ताव पठाएका भएपनि प्रभावसले भने यसबारे मुख खोलेका छैनन् । तर भारतीय सञ्चार माध्यममा भने बाहुबलीकी जोडी अनुष्का सेठ्ठीबीच सम्बन्ध रहेको दाबी आउने गरेको छ । उनीहरुलाई विभिन्न कार्यक्रमहरुमा समेत सँगै देखिने भएका कारण पनि यस्तो अड्कलबाजी भएको हुन सक्छ । 


Advertisment
Nabil box
Kumari

मिडियाले उनीहरू गहिरो प्रेममा रहेको र केही समयमै इंगेज्मेन्ट गर्ने तयारीमा रहेको खबरसमेत प्रकाशन गरे । तर, अहिले आएर अनुस्काले आफू र प्रभासबीचको खास सम्बन्धको खुलासा गरेकी छिन् ।

Vianet communication
Laxmi Bank

उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू र प्रभास प्रेममा नरहेको दाबी गरेकी छिन् । ‘म र प्रभासबीच विशुद्ध साथीको सम्बन्ध छ । त्योभन्दा अरु केही पनि छैन,’ उनले भनेकी छिन,‘उनी र म बिहे गर्ने खबर सरासर झुटो र निराधार हो । जब म बिहे गर्छु, सबैलाई खबर गर्नेछु । मेरो परिवारले खोजेको केटासँग नै म बिहे गर्नेछु ।’

अनुस्काले मिडियाले कुरा नबुझिकनै समाचार बनाउने गरेको आरोप लगाइन् । ‘म आफ्नो निजी जिन्दगी नितान्त निजी राख्न चाहन्छु,’ उनले भनेकी छिन ‘तर, मिडियाले अनावश्यक खबर प्रकाशन गर्छन् । म कसैको प्रेममा छैन । म निजी जीवनका कुरा समाचारमा ल्याउनै चाहन्नँ ।’

उनको यस्तो प्रतिक्रिया सार्वजनिक भएसँगै प्रभासले कोसँग विवाह गर्छन् भन्ने चर्चा शुरु भएको छ भने केहीले अनुष्काले मिडियामा झुट्टो बोलेको दाबीसमेत गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x