×

NMB BANK
NIC ASIA

तपाईं भूतप्रेतमा विश्वास गर्नुहुन्छ भने यी तस्वीरहरू नहेर्नुस् !

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ माघ — तपाईंलाई भूतप्रेत छन् जस्तो लाग्छ ? यहाँ देखाइएका तस्वीरहरू हेरेर तपाईं के भन्नुहुन्छ ? यी तस्वीरमा देखिएका अचम्मका कुरालाई भूत भन्ने कि के भन्ने ? 

यहाँ देखाइएका तस्वीरमा खतरनाक सत्य लुकेका छन् । तस्वीरमा भएका कुरा मानिसले देखे र ती कुराको कारण बताउन एकदम गाह्रो छ । 

तस्वीरमा पराभौतिक तथा असाधारण गतिविधि भएको देखिन्छ । 

माथिको तस्वीर बेलायतको श्रपशायरको हो । फूटबलको विश्वकप हेरेपछि केही साथीहरू एउटा पार्कमा पार्टी गरिरहेका थिए । यसैबेलामा एक साथीले अन्य तीन साथीको रमाइलो गरिरहेको फोटो क्लिक गरे । सबैजनाले पछि फोटो हेर्दा पो उनीहरू झस्याङ्ङ भए । 

एक पुरानो भवनको झ्यालबाट उनीहरूले अचम्मको प्राणीले चिहाइरहेको देखे । जूम गरेर हेर्दा कुनै महिलाले बच्चा बोकेर उभिरहेको देखियो । पछि सबैले भवननजिक गएर पत्ता लगाउन खोज्दा त्यहाँ कोही नबस्ने र भवन खाली रहेको पाए । 

यो घटनापछि सबै साथीहरू खुबै डराए । सामाजिक सञ्जालमा यो तस्वीर शेयर गरेर उनीहरूले यसको बारेमा चर्चा गरे । केही मानिसले यो भूतबंगला भएको हुनसक्ने बताए अनि त्यहाँ आमा र बच्चाको आत्मा भट्किरहेको हुनसक्ने बताए । 

अन्य तस्वीरहरू पनि हेर्नुस् :

Muktinath Bank

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x