×

NMB BANK
NIC ASIA

धनगढी, ८ माघ -प्रदेश नं. ७ अन्तरगत आइतवार धनगढीमा आयोजित प्रदेश सभा सांसदहरुको शपथ ग्रहण कार्यक्रममा शपथ नलिने सांसद विरुद्ध उजुरी परेको छ ।

Muktinath Bank

शपथ ग्रहण नगरेको भन्दै डोटीकै विष्णा सिंहले डोटीकै सांसद भारत खड्काको नाम मतदाता नामावलीबाट हटाउनु पर्ने भन्दै सांसद खड्का विरुद्ध उजुरी दर्ता गराएकी छिन् । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि डोटीमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन अधिकृत जयानन्द पनेरुले दर्ता भएको उक्त उजुरी सोमवार प्रकाशित गरेको बताए । सांसद खड्का छोरीको बिबाह भएको कारण देखाउँदै आइतबार भएको शपथ ग्रहण समारोहमा अनुपस्थित रहेका थिए । 


Advertisment
Nabil box
Kumari

उजुरी सार्वजनिक गर्दै निर्वाचन अधिकृत पनेरुले मंगलवार दिउँसो ३ बजेसम्म उजुरी खण्डन गर्न आवश्यक प्रमाण पेश गर्न खडकालाई आग्रह गरेको जनाए । मंगलवार ३ बजेसम्म प्राप्त प्रमाण अनुसार कारवाहीको प्रक्रिया अगाडी बढ्ने जनाइएको छ । 

Vianet communication
Laxmi Bank
सांसद खड्का छोरीको बिबाह भएको कारण देखाउँदै आइतबार भएको शपथ ग्रहण समारोहमा अनुपस्थित रहेका थिए ।

सांसद खड्काले शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्नुको कारण प्रमुख प्रदेशलाई जानकारी गराएको अवस्थामा दर्ता भएको उजुरीले केहि फरक पर्ने क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन अर्यालले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x