×

NMB BANK
NIC ASIA

वीरगन्जमा जन्मियो अनौठो बच्चा, नाक छैन, आँखा एउटा मात्रै (तस्बिरसहित)

माघ ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ माघ– वीरगञ्जमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छन् । वीरगन्ज हेल्थ कियरको इमरजेन्सीमा प्रसूूति गराउन भर्ना भएकी रौतहटकी एक महिलाले सोमबार नाक नभएको, आँखा एउटा मात्रै भएको तर राम्रोसँग विकास नभएको अनौठो बच्चा जन्माएकी हुन् । शिशुुको हातखुट्टा र शरीर भने ठिक थियो ।

Muktinath Bank

उनलाई रौतहटबाट रिफर गरेर त्यहाँ लगिएको थियो । ती गर्भवती महिला पाठेघरको मुखमा बच्चाको सालले छोपिएको र रगत बगिरहेको अवस्थामा हेल्थ कियरमा आइपुुगेको उपचारमा संलग्न चिकित्सक डा.रमोला साहले लोकान्तरलाई बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्रसूति गराउन आएकी ती महिलाको पाठेघरको मुखमा बच्चा नभेटिएर सालमात्रै भेटिएको उनले बताइन् ।  


Advertisment
Nabil box
Kumari

‘हामीकहाँ आइपुुग्दा ती महिलाको धेरै व्रिडिङ भएको थियो । पाठेघरको मुखमा बच्चाको सालमात्रै भेटिएपछि आमाको स्वास्थ्य अवस्था जोखिममा रहेकाले हामीले आमालाई बचाउन तुुरुन्तै अप्रेशन ग¥यौं ।  अप्रेशन गरेर बच्चा निकाल्दा एउटामात्रै आँखा थियो । राम्रोसँग विकास भएको थिएन । नाक पनि थिएन । ओठमात्रै विकास भएको थियो ।’ प्रसूूतीमा संलग्न डा. साहले लोकान्तरसँग भनिन्, ‘ बच्चालाई अप्रेशन गरेर निकाल्दा उसको धड्कन भने चलेको थियो ।स्वास फेरीरहेको थियो । बिस्तारै आवाज निकालेर रोएको पनि थियो । हामीकहाँ यस्तो केश पहिलो पटक भएको हो ।’

Vianet communication
Laxmi Bank

अहिले बच्चालाई एनआइसियुुमा राखिएको र आमाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको डा. साहले बताइन् ।

उनका अनुसार गर्भवती भएको अवस्थामा स्वास्थ्य परीक्षण र पोषिलो खानाको कमीले बच्चाको शारीरिक वृद्धिविकास हुन नसकेको हो । 

यसलाई मेडिकलको भाषामा साइक्रोपिया भनिन्छ ।  पोषणको कमीले अपाङ्गता भएको बच्चा जन्मिने गरेपनि यस्तो अवस्थाको शिशु भने कमै मात्रामा जन्मिने गरेका छन् ।

३० वर्षीया महिलाले  यसअघि ४ बच्चाको जन्म दिइसकेकी छिन् भने ती सबै बच्चा स्वस्थ छन्  ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x