×

NMB BANK
NIC ASIA

सिमेन्ट–डन्डीमा उपभोक्तामाथि चरम ठगी , एक महिनामै १७ प्रतिशतसम्म मूल्यवृद्धि

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ माघ- सिमेन्ट र डन्डी उद्योगले बिनाकारण आफूखुसी अस्वाभाविक मूल्यवृद्धि गर्दै उपभोक्तामाथि चरम ठगी सुरु गरेका छन् । उद्योगीहरूले विभिन्न बहानामा एक महिनामै १७ प्रतिशतसम्म सिमेन्टको मूल्य वृद्धि गरेको पाइएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनबाट सिमेन्ट उद्योगीहरूको यस्तो ठगी बाहिर आएको हो ।

Sagarmatha Cement
Muktinath Bank

आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सिमेन्ट ढुवानीको भाडा बढेको निहुँमा उद्योगीले सिमेन्टको अस्वाभाविक मूल्य वृद्धि गरेको बताए । उनका अनुसार ढुवानी भाडा नजोड्दै मूल्य वृद्धि गरिएकाले उपभोक्तामाथि ठगी भइरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पपीडितहरूले घर निर्माण गरिरहेको मौका छोपेर उद्योगीहरूले ब्रह्मलुट मच्याउन खोजेको उनको भनाइ छ । ‘उनीहरूले ढुवानी भाडा नजोडीकनै मूल्य बढाएछन्,’ उनले भने, ‘भूकम्पपीडितले घर निर्माण गर्ने समयको मौका छोपेर मूल्य वृद्धि गरेको देखिएको छ । यो भूकम्पपीडितमाथि ठगी हो ।’ उनका अनुसार सिमेन्टसँगै डन्डी उद्योगले पनि आफूखुसी मूल्य वृद्धि गरी उपभोक्तामाथि भार थपिरहेका छन्, राजधानी दैनिकमा खबर छ  ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x