×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ माघ– राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन कार्यतालिका अनुसार भोली मनोनयन दर्ता गराउनुपर्ने भएकाले दलहरुले उम्मेदवार चयन प्रक्रियालाई तीब्रता दिएका हुन् ।

Muktinath Bank

हिजो प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको एमालेले बाँकी उम्मेदवारको आज टुंगो लगाउने भएको छ । यसका लागि एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओली निवासमा विहान ११ बजेपछि बस्ने बैठकले प्रदेश १, २, ३ र ४ को टुङ्गो लगाउने ओलीको सचिवालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्रको बैठक ललितपुरको खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको छ । माओवादी केन्द्रले उम्मेदवार चयनको जिम्मा शीर्ष ३ नेतालाई दिएपछि अध्यक्ष दाहालसहित नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच अहिले छलफल भईरहेको छ । आज साँझसम्म सबै प्रदेशको टुङ्गो लगाउने माओवादीको तयारी छ । 


Advertisment
Nabil box
Kumari

उम्मेदवार चयन गर्न सत्तारुढ नेपाली कंग्रेसको बैठक पनि अहिले केहीबेरमा बस्दैछ । ७ नम्बर प्रदेशबाट उम्मेदवारको टुङ्गो लागिसकेको जनाएको कांग्रेसको बैठक बालुवाटारस्थित प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारी निवासमा बस्न लागेको हो । बैठकमा राजपा नेपाल र संघीय समाजवादी फोरमसँगको तालमेलका बारेमा छलफल हुने बताइउको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x