×

NMB BANK
NIC ASIA

'पद्मावत' हेर्ने कि नहेर्ने ?

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ माघ — भारतका केही पत्रकारलाई हालै विवादास्पद फिल्म पद्मावत देखाइएको थियो । 

शूटिङदेखि नै विवादमा अल्झिएको यो फिल्मका निर्माता, निर्देशक र कलाकारले खुबै विरोधको सामना गर्नुपरेको छ ।

प्रतिबन्ध र हिंस्रक प्रदर्शनहरू पनि फिल्मले झेल्नुप–यो । दिनदिनै हजारौं नयाँ प्रश्न र हल्लाहरूले फिल्मका विरुद्ध नकारात्मक वातावरण बनाएको छ । 

तर पत्रकारहरूले यो फिल्म हेरेपछि लामो समयसम्म याद गर्न लायक रहेको अनि भन्सालीको कथावाचन कलाले दिमाग र मुटु दुवैलाई आनन्द दिने बताएका छन् । 

विरोध भएपछि तीन घन्टा लामो फिल्मलाई काटेर अलिकति कम समयको बनाइएको छ तर फिल्मप्रतिको रुचिलाई यसले घटाउँदैन । भन्सालीले नै पनि स्पष्टीकरण दिइसकेका छन् अनि पत्रकारहरूले पनि भनेअनुसार, फिल्ममा
खिलजी र पद्मिनीबीच कुनै स्वप्न दृश्य छैनन् र चुम्बनका दृश्य पनि छैनन् । यिनै कुरा देखाइएको भन्दै राजपूत संगठनहरूले विरोध गरिरहेका हुन् । 

पद्मावतको कथा सूफी शायर जायसीले लेखेको काव्यमा आधारित छ । फिल्ममा भन्सालीले महिला सशक्तीकरणको उदाहरण पेश गरेका छन् । पद्मिनीको आत्मबलिदानले उनीप्रति दर्शकको मनमा इज्जतको भावना उत्पन्न गर्छ । 

फिल्म नबनेको भए पद्मिनीका बारेमा अनि राजपूतको शानका बारेमा अत्यधिक मानिसले थाहा पाउँदैनथिए । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x