×

NMB BANK
NIC ASIA

चीनमा चल्यो आमिर खानको जादू, भारतमा भन्दा बढी व्यापार

माघ ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडका ‘मिस्टर परफेक्टनेस’ आमिर खानले चीनमा पनि आफ्नो अभिनयको जादू देखाउँदै आएका छन् । आमिरका फ्यानहरु भारतपछि चीनमा सबैभन्दा बढी छन् । त्यसैले त पोस्टरमा उनको अनुहार मात्र हुँदैमा पनि चिनियाँ बजारमा भारतीय फिल्मले तहल्का मचाउँछन् । 

Sagarmatha Cement
Muktinath Bank

यस्तै भएको छ, आमिरको होम प्रोडक्सन फिल्म ‘सीक्रेट सुपरस्टार’को हकमा पनि । फिल्ममा आमिर गेस्ट रोलमा छन् । मुस्लिम परिवारकी बालिकाले आफ्नो गायीका बन्ने सपना पूरा गर्न गरेको संघर्ष फिल्मको मुख्य विषयवस्तु हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा आमिर एक म्यूजिक डाइरेक्टरको भूमिकामा देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

‘सीक्रेट सुपरस्टार’ले चीनमा रिलिज भएको चौथो दिनमै २०५.९९ करोड भारतीय रुपैयाँ बराबरको कलेक्सन गरिसकेको छ । शुक्रवार (१९जनवरी) देखि चिनियाँ हलमा लागेको ‘सीक्रेट सुपरस्टार’ले यसअघि आमिरकै चलचित्र ‘दंगल’ले कायम गरेको रेडर्क समेत तोडेको छ । 

Vianet communication
Laxmi Bank

चीनमा रिलिज भएको ४ दिनमै यति धेरै कमाइ गर्ने ‘सीक्रेट सुपरस्टार’ पहिलो भारतीय फिल्म हो । यसअघि ४७ दिनसम्म चिनियाँ सिनेमाघरमा चलेको आमिरको ‘दंगल’ले चीनमा मात्रै १२०० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको थियो । 

सन् २०१७ को अक्टूबर १९ मा रिलिज भएको ‘सीक्रेट सुपरस्टार’ भारतमा ६२ करोड रुपैयाँ कलेक्सन गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x