माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
म पत्रिकाको विवाहसम्बन्धी पेजमा आफ्नो कान्छो भाइको लागि बेहुली खोज्नका लागि एक विज्ञापन हेरिरहेको थिए ।
तब एक आफन्तले एक लाइनलाई रतो रंगले हाइलाइट गरे । त्यस लाइनको शब्द थिए,‘उसकी एक विवाह नगरेकी दिदी छिन् ।’ उनले भने,‘ठूली बहिनीको अहिलेसम्म विवाह नगर्नु हाम्रो केटाका लागि एक राम्री युवती खोज्ने काममा धेरै समस्या उत्पन्न गर्छ ।’
उनको यो शब्द कुनै तीर को रुपमा मेरो टाउकोमा लाग्यो । म पीडामा परे र निकै मुस्किलले आफ्नो आशु थामे ।
म भित्र रिसको आगो सल्किएको थियो । उसले यस्तो कुरा कसरी गर्न सकेको ?
उनको कुरा सुनेर मलाई लागेको थियो कसैले मेरो गला दबाई रहेको छ ।
म चिच्याउन चाहिरहेको थिए आखिर मेरो विवाह नगर्ने फैसला मेरो भाइलाई राम्री युवती मिल्ने यात्रामा अवरोध हुन सक्छ ?’
तर त्यसबेला म चुप बस्नु नै राम्रो थियो ।
म अपेक्षा गरिरहेको थिएकी मेरो भाइ या मेरो बुवाले त्यस नातेदारको त्यो भनाइको विरोध गर्ने छन् ।
तर उनले पनि अरु नातेदार जस्तै मेरो दुखलाई किनारा गर्नु नै राम्रो सम्झे ।
००००
दुई भाइबहिनीमा म ठूली थिए । यसकारण यो पहिला देखि नै तय थियो कि मेरो विवाह पहिला हुने छ । तर मैले यस्तो गरिन ।
बुवा आमाले मेरो विवाह बारे जो सपना देखेका थिए त्यसलाई मैले पूरा गरिन । जसका कारण हामीबीच धेरै तनावको अवस्था बन्यो ।
००००
एक दिन मेरो स्कूलको दिनहरुका एक पुरानो साथीले मलाई भने,‘म जान्दछु कि तिमी विवाह गर्न चाहँदैनौं तर फेरि पनि तिम्रो केही इच्छा त अवश्य होला । यदी तिम्रो त्यस्तो इच्छा छ भने त्यसलाई पूरा गर्ने प्रयास म गर्न सक्छु ?’
ती महाशयले भने कि उसलाई यस्तो गर्दा खुसी हुने छ र उसकी पत्नी र बच्चालाई यसबारेमा केही थाहा हुने छैन ।
आफ्नो साथीको यस्तो भनाइले म अचम्ममा परे ।
हो, यो साचो हो कि म आफ्नो आवश्यकता या इच्छाबाट अनजान थिइन । र यसका लागि मलाई एक पार्टनरको आवश्यकता थियो । तर यसको मतलब म कसैका लागि पनि ‘उपलव्ध छु’ भन्ने हो ?
यसभन्दा धेरै हैरानीको कुरा थियो कि यस्तो प्रस्ताव मेरो पुरानो साथीले मलाई गरेको हो । जसको बारेमा मैले कहिले पनि गलत सोचेको थिइन ।
जब मानिस म ‘सिंगल’ भएको थाहा पाउँछन् तब उनीहरुको बिचारमा परिवर्तन आउँछ । मसँग कुरा गर्ने उनीहरुको तरिका पहिलाको जस्तो हुँदैन ।
तर यी कुराले म समस्यामा छैन । यो सवै मेरा लागि सामान्य बनेको छ । म आफ्नो फैसला स्वयं लिन सकछु । मलाई मन पर्ने र नपर्ने निर्णय गर्न म स्वतन्त्र छु ।
आज म ३७ वर्षकी भए र एक्लै बस्ने मेरो निर्णयमा मलाईल कुनै पश्चाताप छैन ।
म त्यसबेला २५ वर्षकी थिए जतिबेला मैले विवाह नगर्ने फैसला गरेको थिए ।
मैले पैसा कमाउन शुरु गरेको थिए र म चाहन्थे कि म आफ्नो सपनालाई पूरा गरु र नयाँ उचाइलाई चुमु ।
जब जब मेरो करियर माथि उठ्न लागि रहेको थियो आमा बुबाले केटा खोज्ने कामलाई तिब्र बनाएका थिए ।
मानिस मेरो आमा बुबालाई भन्दथे कि विवाहका कारण सुरक्षा मिल्छ । तर उनीहरुको कुरामा आएर सुरक्षाका लागि कसैले पनि विवाह गर्नु हुँदैन ।
मेरो बुवा चाहनुहन्थ्यो कि चाडै म ‘सेटल’ होउ । यसका लागि मैले एक दुई होइन १५ जना केटा हेरे ।
मैले आफ्नो बुबाको मान मर्दनका लागि ती केटासँग भेटेको थिए । ति मध्ये कोही एक पनि मलाई मन परेनन् ।
यो अनुभावबाट मलाई लाग्यो कि आखिरमा मैलाई विवाह गर्न मन नै छैन ।
मेरो आमा बुबाले पनि यो कुरा बुझे तर अरु मानिस यो विषयमा फरक फरक राय बनाइरहेका छन् ।
उनीहरुलाई लाग्छ कि म धेरै नखरा देखाइरहेको छु । म घमण्डी, आवारा, आमाबुवाको भावना नजुज्ने, असभ्य केटी हुँ ।
म बुज्दिन कि मानिसलाई मेरो बारेमा कुरा गर्दा के आनन्द आउँछ ?
र जब यी सवैबाट पनि उनीहरुलाई आनन्द आउँदैन तब मेरो चरित्रमाथि उनीहरु कुराकानी गर्न शुरु गर्थे ।
तर मेरो विचार स्पष्ट थियो । कुनै प्रेम सम्बन्ध राख्नु वा लिव इन रिलेशनशिपमा रहनु कुनै नराम्रो कुरा होइन विश्य यस्तो विचारमा कयौं कदम अगाडि बढिसके ।
(यो भारतको उत्तर पश्चिम हिस्सामा बस्ने एक महिलाको वास्तविकता हो जो बीबीसी संवाददाता अर्चना सिंहले कुराकानीका आधारमा बनाएकी हुन् । महिलाको आग्रहमा उनको नाम गोप्य राखिएको हो । )
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...