स्वेता र दयाहाङ फागुन ४ मा ‘कान्छी’ लिएर आउने

माघ २८, २०७४

चितवनको भरतपुरमा आइतबार पत्रकार सम्मेलनमा चलचित्र ‘कान्छी’को बारेमा जानकारी गराउँदै चलचित्रकी निर्माता तथा नायिका स्वेता खड्का र कलाकार दयाहाङ राई । उक्त चलचित्र फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस


ADVERTISEMENT

माघ २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस