×

NMB BANK
NIC ASIA

संसारका यी प्रमुख शहर थोपा थोपा पानीका लागि तड्पिनेछन्

माघ २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ माघ — दक्षिण अफ्रिकाको केपटाउन शहरमा पानीको भारी कमी हुने देखिएको छ । आगामी केही हप्तामा त्यहाँका मानिसले पिउने पानी पाउनेछैनन् । 

तर दक्षिण अफ्रिकाको यो सुक्खाग्रस्त शहर यस्तो समस्या भोग्ने पहिलो शहर होइन । विशेषज्ञहरूले संसारका धेरै कुनामा पानीको संकटका बारेमा चेतावनी दिइसकेका छन् । 

त्यसो त पृथ्वीको ७० प्रतिशत भाग पानीले ढाकिएको छ । तर त्यसमध्ये ६७ प्रतिशत भाग समुद्रको नूनिलो पानी हो । पिउने पानी जम्मा तीन प्रतिशत छ र त्यो पनि सुलभ छैन । 

संसारमा एक अर्बभन्दा बढी मानिसलाई सफा पिउने पानी उपलब्ध छैन । अनि २७० करोड मानिसलाई वर्षको एक महीना पिउने पानी छैन । 

सन् २०१४ मा संसारका ५०० ठूला शहरहरूको अनुसन्धान गर्दा के पत्ता लाग्यो भने प्रत्येक चारमध्ये एक नगरपालिका पानीको समस्या भोगिरहेको छ । 

संयुक्त राष्ट्रसंघका अनुसार, पानीको वार्षिक आपूर्ति प्रतिव्यक्ति १७ सय क्युबिक मिटरभन्दा कम भएमा पानीको कमीको स्थिथित आउँछ । 

विशेषज्ञहरूको अनुमानअनुसार, सन् २०३० सम्म वैश्विक स्तरमा पिउने पानीको माग आपूर्तिभन्दा ४० प्रतिशत बढी हुनेछ । 

जलवायु परिवर्तन, विकासको होडबाजी र जनसंख्या वृद्धि यसका कारण हुन् । 

यहाँ प्रमुख ११ शहरको उल्लेख गरिँदैछ जहाँ पानीको विशाल समस्या हुने देखिँदैछ । 

ब्राजिलको साओ पाओलो, भारतको बेंगलुरु, चीनको बेइजिङ, इजिप्टको काहिरा, इन्डोनेसियाको जकार्ता, रुसको मस्को, टर्कीको इस्तानबुल, मेक्सिकोको मेक्सिको सिटी, बेलायतको लन्डन, जापनको टोकियो, अमेरिकाको मियामीले
पानीको समस्या भोग्ने स्थिति छ । 

बीबीसी हिन्दीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x