×

NMB BANK
NIC ASIA

किम जोङ–उनले गरे दक्षिण कोरियाको प्रशंसा, शान्ति स्थापनाको प्रयास गर्ने दिए भरोसा

फागुन १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ फागुन — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले दक्षिण कोरियासँग शान्तिको वातावरण कायम राख्ने बताएका छन् । उत्तर कोरियाको सरकारी एजेन्सीले यसको पुष्टि गरेको छ । 

ताजा बयानमा किमले शान्तिबहालीको कोशिश गरेकोमा दक्षिण कोरियाको प्रशंसा गरे । 

एजेन्सीका अनुसार, किमले दक्षिण कोरियाबाट फर्केका उत्तर कोरियाली प्रतिनिधिमण्डलले तयार पारेको रिपोर्ट हेरेपछि यस्तो बयान दिएका हुन् । 

प्रतिनिधिमण्डलमा किमकी बहिनी किम यो–जोङ पनि संलग्न थिइन् र उनले प्योङचाङमा भइरहेको शीतकालीन ओलम्पिक समारोहमा भाग पनि लिएकी थिइन् । 

एजेन्सीको यो रिपोर्टमा उत्तर कोरियाले दक्षिणका राष्ट्रपति मून जे–इनलाई आफ्नो देश भ्रमणको निम्तो दिएको विषय पनि उल्लेख छैन । 

ओलम्पिक खेलको आरम्भ भएको भोलिपल्टै उत्तरले दक्षिणका राष्ट्रपतिलाई आफ्नो देश आउने निमन्त्रण दिएको खबर आएको थियो । 

अमेरिकाले चाहिँ उत्तर कोरियासँग निकटता बढाउनु खतरनाक भएको चेतावनी दिएको छ । 

अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले उत्तर अझै आणविक कार्यक्रम जारी राखिरहेको अनि तनावका बेलामा भइरहेको शीतकालीन ओलम्पिक खेलमा दक्षिण कोरियाले उत्तरको भ्रममा नपरी सतर्कता अपनाउनुपर्ने बताएको छ । 

शनिवार मात्र अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको प्रोपागान्डालाई अमेरिकाले विश्वस्तरमा सफल हुन नदिने बताएको छ । 

बीबीसी हिन्दीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x