चैत १९, २०७५
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं, १ फागुन — दक्षिण अफ्रिकाको क्रूजर नेसनल पार्कमा एक शंकास्पद शिकारीलाई सिंहहरूले मिलेर खाइदिएका छन् । प्रहरीले यो घटनाको जानकारी दियो ।
हहरूले शिकारीको शरीरको अधिकांश भाग खाइदिए । बाँकी रहेका टुक्राटाक्री एउटा पार्कमा फेला परे ।
लिम्पोपो प्रान्तका प्रहरी प्रवक्ता मोत्शे एनगोएपेले समाचार संस्था एएफपीलाई बताए, ‘शिकारीले गेम पार्कमा शिकार गरिरहेको बेलामा सिंहहरूले उसमाथि आक्रमण गरेर उसलाई मारिदिए । उनीहरूले उसको शरीर लगभग पूरै खाए अनि टाउको र केही टुक्रा मात्र छोडिदिए ।’
दक्षिण अफ्रिकी वेबसाइट आईविट्नेस न्युजका अनुसार, मृतकको शरीरका टुक्रासँगै गोली भरिएको राइफल फेला परेको छ ।
लिम्पोपो प्रान्तमा आजकल सिंहको शिकार गर्ने घटना बढ्दै गएको छ ।
अफ्रिका र बाहिर पनि सिंहको शरीरका केही भाग पारम्परिक औषधि बनाउनका लागि प्रयोग हुने गरेको छ ।
वन्यजन्तुको हित गर्ने बोर्न फ्री फाउन्डेसनले सिंहका हाड र शरीरका अन्य भागको माग दक्षिण एसियामा खुबै भएको बताएको छ । बाघको हाडको विकल्पका रूपमा सिंहको हाड प्रयोग गरिने गरेको छ ।
सन् २०१७ को जनवरीमा लिम्पोपोमा नै तीनवटा सिंह मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई विष खुवाएर मारिएपछि पञ्जा र टाउको काटिएको थियो ।
बीबीसीबाट
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...